काडमाण्डु, ११ पुस–मध्यपूर्वमा कामदार भएर बसेका नेपालीहरुबाट त्यहाँका रैथाने रोगहरु भित्रिएका छन् । पछिल्लो समय त्यहाँबाट घर फर्कने केहीमा क्युटेनियस लेस्मे नियासिस ‘छालामा घाउका रुपमा देखिने कालाजार’ र सिस्टोसोमियासिस ‘कडा र दीर्घकालीन पराजीवीय संक्रमण’ पाइएको छ । उनीहरुले ती रोगको राजधानीका अस्पतालमा उपचार गराएका...
सुर्खेत, ११ पुस– मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लामा तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्ने सवारीसाधन र तिनका चालकलाई कारबाही गरिने भएको छ । पहाडी राजमार्गका सडकको अवस्था नाजुक रहेको र चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेपछि यो क्षेत्रमा चल्ने यात्रुबसमा बिहीबारबाट सवारी अनुगमन तालिका टाइक...
लन्डन, ११ पुस– अंग्रेजी चाडपर्वको मौका छोपेर एयरलाइन्स कम्पनीले युरोपबाट नेपाल जाने भाडा तेब्बर बृद्धि गरेका छन् । सामान्यतया नेपाल जान ५ सय पाउन्ड पर्ने टिकट फेस्टिभ सिजनमा १ हजार ६ सय पाउन्डसम्म पुगेको नेपाली व्यवसायीहरुले बताएका छन् । ‘एयरलाइन्सहरुको हाइ यिल्ड जेनेरेट ‘बढी...
काठमाण्डु, ११ पुस– उपलब्धिका हिसाबले क्रिकेट नेपालका लागि प्रभावकारी सावित हुँदै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीले हात पार्दै आएको एकपछि अर्को सफलताको कथाले यो संकेत गर्छ । टि–ट्वान्टी विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालको सहभागिता सफलताकै कडी थियो । राष्ट्रका लागि...
भारत, १० पुस– भारतीय क्रिकेट खेलाडी विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेम झनझन गहिरो हुँदै छ । आजकल उनीहरु एकअर्काको निजी जीवनमा पूरै दख्खल दिन थालेका छन् । हालै अनुष्काले व्यापक अंगप्रदर्शन गरेको फोटोसेसन गराएकी थिइन । ती फोटाहरु उनका ब्वाइफेन्ड कोहलीले...
काठमाण्डु, १० पुस– संविधानका अन्तर्वस्तुमा सहमतिको वातावरण बनाउन प्रधानमन्त्री सुशील कोइरालाको भूमिका रमितेको जस्तो कमजोर देखिएको छ । विवदित विषयमा सहमतिका लागि लेनदेन हुने बताउँदै आएका उनले प्रधानमन्त्रीका रुपमा हस्तक्षेप गर्न नसकेर रमितेको भूमिका खेलेका छन् । दलहरुबीच आ–आफ्ना अडान रहँदा पनि प्रधानमन्त्रीको हैसियतमा...
काठमाण्डु, १० पुस–धामिर्क कार्यका लागि भारतको हरियाणा हिसारको चण्डिगढ रोड, बरबालास्थित सतलोक आश्रम गएका २४ नेपाली त्यहाँको हिसार कारागारमा थुनिएको पीडितका परिवारले बताएका छन् । विवादस्पद भारतीय धर्मगुरु रामपालको आश्रममा उनलाई प्रहरीले खोजी गरेका बेला आश्रमबाट भारतीय र नेपाली केही भगत ‘भक्त’लाई प्रहरीले पक्राउ...
काठमाण्डु, १० पुस– न्यायपरिषद्ले मागेको आवेदनअनुसार सर्वाच्च अदालतका लागि न्यायाधीश पदमा आवेदन दिँदै हुनुहुन्छ भने विचार गरेर मात्र दिनु होला । विदेश जानुभएको छैन भने तपाईं न्यायाधीशका लागि यौग्य हुनुहुन्न । न्यायपरिषद्ले तयार पारेको आवेदन पाराममा विदेश भ्रमण अनिवार्य उललेख नगरे तपाईंको आवेदनलाई परिषद्ले...
संविधान जारी गर्ने मिति नजिकिँदै गदाृ संविधान सभामा भएका छलफलहरुप्रति सभासद्हरुको उत्साह भने घट्दै गएको छ । संविधानसभामा जति चर्काे कुरा राखे पनि त्यसका आधामा कुनै निर्णय नहुने लक्षण देखेपछि बैठकमा सभासद्को उपस्थिति न्युन बन्दै गएको हो । ‘संविधानसभामा बोलेर मात्र हुने स्थिति देखिएन’,...
काठमाण्डु, १० पुस– मध्यजाडोमा ज्याकेट दिन नसकेपछि प्रहरी प्रधान कार्यालयले आफैं किनेर लगाउन नगद नै वितरण गरेको छ । सम्बन्धित प्रहरी कार्यालयबाट ज्याकेट किन्नेगरी मुख्यालयले पैसा विनियोजन गरेको हो । एक जिल्लामा बढीमा तीन लाख रुपैयाँसम्म बजेट विनियोजन भएको छ । एकपटक पनि ज्याकेट...
काठमाण्डु, ९ पुस–सम्बन्धविच्छेद गरेका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एकैदिन काठमाण्डुमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरेका छन् । माओत्सेतुङको १२१ औं जन्मजयन्तीको सन्दर्भ पारेर दुवै माओवादीले ११ पुसमा कार्यक्रम राखेका हुन् । नेकपा–माओवादीले केन्द्रीय समितिको पाँचांै विस्तारित बैठकको...
काठमाण्डु, ९ पुस–त्रिभुवन विश्वविद्यालयले उपत्यकाका स्नातकोत्तर तह पढाइ हुने आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ । त्रिविले स्नातकोत्तर तहमा गत वर्षदेखि सेमेस्टर प्रणालीमा पढाइ सुरु गर्ने निर्णय गरे पनि केन्द्रीय क्याम्पस कीर्तिपुरमा रहेका केन्द्रीय विभागमा मात्र लागू गरेको...