महोत्तरी, ७ पुस–विदेश पुगेका पतिले फोनबाटै ‘तलाक’ दिन थालेपछि स्थानीय मुस्लिम महिला पीीडत बनेका छन् । मुस्लिम समुदायमा तीनपटक ‘तलाक’ भनिदिए सम्बन्धविच्छेद भएको मानिन्छ । मोबाइलबाटै तलाक पाएपछि पर्सादेवाड–७ की हस्मुना खातुन दुई छोराछोरीसाथ बिचल्लिमा छिन् । गाउँकै मुस्तकिम शेषसँग उनको दशकअधि विवाह भएको...
काठमाण्डु, ७ पुस– राजधानीका कलेजमा बिहानी सिफ्टमा पढ्ने विद्यार्थी तथा पढाउने शिक्षक माइक्रो बसको मनपरी मारमा पर्ने गरेका छन् । भाडा छुटको सुविधा दिनुपर्ने भएपछि व्यवसायीले माइक्रो नचलाउँदा विद्यार्थी तथा शिक्षक मारमा परेका हुन् । चक्रपथबाहिरका विभिन्न स्टेसनबाट रत्नपार्क भित्रने माइक्रो बसले यस्तो गर्ने...
धादिङ, ७ पुस– उत्तरी धादिङको विकटक्षेत्र री गाविस–४ मा क्रिसमस मनाउने कार्यक्रममा सहभागी हुन् धादिङ निर्वाचन क्षेत्र नं. १ का तीनवटै सांसद् हेलिकोप्टर चार्टर गरेर पुगेका छन् । चोके गाउँस्थित हिमालय प्राथमिक विद्यालयको प्रांगढमा शुक्रबार इशाई धर्मावालम्बीहरुले क्रिसमस डे को आयोजना गरेका थिए ।...
काठमाण्डु, ६ पुस– आगामी महिना भारतमा आउने हुदाँ पनि अमेरिकी राष्ट्रपति बाराक ओबामाको दृष्टि नेपालमा परेको छैन । ओबामाले यसपटक दक्षिण एसिया भ्रमण गर्दा नेपाल आउनसक्ने सम्भावना केलाएर प्रधानमन्त्री सुशील कोइरालाले हालै मात्र औपचारिक निम्तोपत्र पठाएका थिए । राजदूत पिटर डब्लु बोडीलाई निवासमै बोलाएर...
काठमाण्डु, ६ पुस– संविधानका मुख्य विवादित विषय शासकीय स्वरुप र संघीयतामा निर्णायक छलफल गर्न शनिबार बसेको तीन दलको बैठक चर्काचर्कीपछि स्थगित भएको छ । बालुवाटारमा बसेको बैठकमा काँग्रेस, एमाले र एमाओवादीका नेताहरूबीच चर्काचर्की भएको हो । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा...
काठमाण्डु, ६ पुस– नयाँ बानेश्वरको मिलनचोक नजिकै भद्रमार्गमा एउटा पुरानो दुई तल घर छ । तारा खड्काको यो घर तीन वर्षदेखि रौतहटका सुरेन्द्य्र ठाकुरले भाडामा लिएका छन् । उनको परिवार नै चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ‘परिवारका सबै सदस्य नै...
काठमाण्डु, ६ पुस– प्रहरीको ‘मोबाइल’ किलरका रुपमा चिनिएका हेमबहादुर खत्रीलाई फेरि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकामा मोबाइल चोरी भएको उजुरी पर्नेबित्तिकै प्रहरी हेमबहादुरको खोजीमा लाग्छ । ओखलढुंगा घर भएका हेमबहादुरको चोर्ने काइदा पनि अन्य चोरको भन्दा फरक छ । उनी सामान...
काठमाण्डु, ६ पुस– सल्यान सल्लीबजारकी तीन वर्षीया टीका परियारलाई घरको आँगनमै देउसीभैलो हेरिरहेको बेला गत कात्तिक ५ गते ट्रकले किच्यो । आमा लक्ष्मीले छोरी टीकालाई उठाएर अस्पताल कुदाउने आँट गर्न सकिनन् । छिमेकीले उनलाई सल्यानकै सञ्जिवनी अस्पताल पुर्याएए । विशेषज्ञ ट्रमा सेवा नभएको अस्पतालमा...
सुर्खेत, ६ पुस– दैलेखका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली चढेको गाडीले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । प्रमुख जिल्ला अधिकारी चढेको बा १ झ ७६५८ नम्बरको गाडीले किच्दा शनिबार दिउँसो दुई वर्षकी बालिका खुसी मल्लको ज्यान गएको हो । गाडीले किचेपछि गम्भीर...
काठमाण्डु ५ पुस– मलेसियाले भिसा सकिन लागेका ३ लाख ५२ हजार ४ सय ९३ विदेशी कामदारको भिसा एक वर्षका लागि थप गर्ने घोषणा गरेको छ । त्यहाँको सरकारले गैरकानुनी हैसियतमा रहेका उनीहरुलाई यसअघि सन् २०११ मा ‘आममाफी कार्यक्रम’ अन्तर्गत वैध गराई रोजगारी दिइएयता समयावधि...
पूर्वमन्त्री तथा तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदेश त्रिपाठीले हातका सात वटा औंलामा औंठी लगाएका छन् । सात वटै औंठी फरकफरक धातुका छन् । मन्त्री हुँदा मन्त्रिपरिषद्, दलहरुका बैठकदेखि कार्यकर्तामाझसम्म उनले लगाएका औंठीबारे चर्चा हुन्छ । ‘यतिका औंठी किन ? के पाउनु भएको छ...
काठमाण्डु, ५ पुस– उपराष्ट्रपति परमानन्द झाको स्वकीय सचिवालय नातेदारबाटै भरिएको छ । राजनीतिक पृष्ठभूमि नरहेका झाले परिवारका चार सदस्यलाई उपल्लो तहको सुविधा पाउने गरी आफ्नो सचिवालयमा भर्ती गरेका छन् । उपराष्ट्रपति आफ्ना छोरा कृष्णचन्द्र झालाई स्वकीय सचिव बनाएका छन् । यस्तै भतिज देवानन्द झा...