पोखरा, ५ पुस–महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाले महिलामाथिको हिंसाको अन्त्यको माग गर्दै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् । पश्चिमाञ्चल क्षेत्रमा रहेका महिला अधिार रक्षक सञ्जाल र अधिकारको क्षेत्रमा मात्र क्रियाशील संघसंस्थाले विभिन्न १३ बुँदे मागसहित क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियामार्फत सो ध्यानाकर्षण पत्र बुझाएका...
वीरगञ्ज, ५ पुस– पाँच वर्षअघिसम्म लागुऔषध गाँजाको लागि प्रसिद्ध रहेको पर्सा जिल्ला पुन: एकपटक चर्चामा आएको छ । चर्चामा आउनुको मुख्य कारण यहाँको ग्रामीण क्षेत्रमा गाँजा खेती देखापर्नु हो । सरकारले लागुऔषध गाँजा खेतीमा पूर्णरुपले प्रतिबन्ध लगाए पनि पर्सा जिल्लामा लामो समयदेखि गाँजा खेती...
काठमाण्डु, ५ पुस– मुस्लिम समुदायको पवित्रग्रन्थ कुरान पढेर अल्लाहको प्रार्थना गर्ने पाटन पुनरावेदन अदालतका न्यायधीश सलाहुद्दिन अख्तर सिद्दिकीले हिन्दुशास्त्र ‘मनुस्मृति’मा विद्यावारिधि पूरा गरेका छन् । ‘शोधकार्य पूरा गरी बुझाइसकेको छु’, ५९ वर्षीय सिद्दिकीले शुक्रबार भने, एक दुई दिनमै विद्यावारिधिको उपाधि लिने तयारीमा छु ।’...
‘सानो कक्षादेखि सँगै पढ्ने साथीको मेरो काखमा मृत्यु हुँदाको क्षणलाई कसरी बिर्सूं । सम्झिँदा मुटु काम्छ’, अमिर अमिन भन्छन् । प्रमाणपत्र तहको परीक्षा सकेपछि अमिर आफ्ना मिल्ने साथी आइमल खानसँग कौसीमा बसिरहेका बेला अचानक गोली हानाहान सुरु भएको थियो । दुवैजना भागेर प्रयोगशालामा पुगे,...
काठमाण्डु, ४ पुस–जनधनको सुरक्षार्थ खटिने १५ हजार प्रहरीले यो वर्ष जाडोमा ज्याकेटबिना ड्युटी गर्नुपर्ने भएको छ । दैनिक १२ घन्टाभन्दा बढी खटिने प्रहरीले चैत लागेपछि मात्र ज्याकेट पाउने भएका छन् । स्रोतका अनुसार जाडो बढेसँगै देशभरका प्रहरी कार्यालय करिब १५ हजार थान ज्याकेट माग्दै...
काठमाण्डु, ४ पुस– सम्बन्ध भन्ने कुरा पनि अचम्मकै हुन्छ । कहिले अति नै नजिक हुने अनि फेरि एकअर्काको अनुहार त के नामसम्म पनि सुन्न नरुचाउने र फेरि नजिक हुने । करियरको प्रारम्भिक दिनमा रेखा थापाले केही चलचित्रमा निलिखसँग काम गरिन् । त्यतिबेला उनीहरुको सम्बन्ध...
काठमाण्डु, ४ पुस–पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित मध्य र पूर्वी तराईजानेभएका छन् । उनी चितवन, सिमरा र झापामा गरि करिब तीन साता रहने निर्मलनिवास स्रोतले जनाएको छ । श्रीमती, बुहारी र नाती–नातिनीसहित उहाँ (ज्ञानेन्द्र) आइतबार चितवन जानुहुन्छ’ स्रोतले भन्यो, ‘चितवन र सिमरामा केहीदिन बसेर उहाँहरु...
काठमाण्डु, ४ पुस– गत साउनमा सिन्धुपाल्चोकको जुरेमा पहिरोबाट भएको जनधनको नोक्सानीबापतको क्षतिपूर्ति विकसित देशले तिर्नुपर्ने आवाज पेरुको राजधानी लिमामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा उठेको छ । सयौं हेक्टर खेतीयोग्य जमिनको क्षति भएको यो पहिरो जलवायु परिवर्तनको असरका कारण गएको प्रमाणित भए त्यसबाट भएको क्षतिपूर्ति नेपालले...
एजेन्सी, ४ पुस– जेनिफर लोपेजका शब्दमा, उनी लभ एडिक्ट हुन् । डान्सरका रुपमा चिनिन पाउँदा बढी खुसी हुने यी अमेरिकी नायिका/गायिका प्रेम सम्बन्धमा आफूलाई सहज पाउने गछिन् । यो अर्कै कुरा हो, प्रत्येक सम्बन्ध उनका लागि तीतो इतिहास बन्ने गरेको छ । ‘मैले डिभोर्स...
आल्बानिया, ४ पुस– दक्षिण–पूर्वी युरोपेली मुलुक आल्बानियाका वातावरण सहायकमन्त्री डायना बेज्कोलाई विद्युत महसुल नतिरेको आरोपमा प्रधानमन्त्री एडी रामाले बर्खास्त गरेका छन् । सहायकमन्त्री बज्कोले कयौं महिनासम्म विद्युत् महसरलको बिल भुक्तानी गरेकी थिइनन् । उत्तर–पश्चिम आल्बानियाको भेलीपोजा समुन्द्री किनारस्थित उनको दोस्रो घरमा खपत भएको विद्युत्...
काठमाण्डु, ३ पुस- सूचना संकलनका नाममा खटाइने ‘घुमुवा प्रहरी’लाई प्रहरी मुख्यालयले हटाउने भएको छ । सूचना संकलन र अपराध अनुसन्धानका लागि छुट्टै समूह बनाएर खटाउने तयारी मूख्यालयको छ । प्रहरी मुख्यालयले अपराध अनुसन्धान समूह बनाई घुमुवा प्रहरीलाई विस्थापन गर्न लागेको हो । ‘अब घुमुवा...
काठमाण्डु, ३ पुस– सरकारले ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा सामूहिक बलात्कारको दण्ड दुई वर्षले घटाउने प्रवधान प्रस्ताव गरेको छ । ‘सामूहिक रुपमा जबर्जस्ती करणी गर्ने वा ६ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपांग वा शारीरिक वा मनसिक रुपमा...