पत्रपत्रिकाबाट

उपकुलपतिकै हस्ताक्षर कीर्ते !

२०७१ पुष ३ गते २:२७

काभ्रे, ३ पुस– गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको रुपमा परिचय बनाउन सफल काठमाडौं विश्वविद्ययालयका उपकुलपतिको हस्ताक्षर र विश्वविद्यालयको छाप कीर्ते भएको खुलासा भएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकजू श्रेष्ठको हस्ताक्षर र विश्वविद्यालयको दुरुस्तै छाप बनाई कीर्ते गरी केही व्यक्तिहरु विश्वविद्यालयको विद्यार्थी...

धुलिखेलबासीले निकाले ढलबाटै ग्यास !

२०७१ पुष ३ गते २:२३

काभ्रे, ३ पुस– धुलिखेलबासीले ढलबाटै ग्यास उत्पादन गर्न थालेका छन् । खेर गइरहेको ढल सदुपयोग गर्दै धुलिखेल नगरपालिका ८ र ९ नं. वडावासीको घरटोलबाट निस्किएको फोहोर ढललाई ग्यासमा परिणत गरिएको हो । नेपालकै नमूनाको रुपमा रहेको श्रीखण्डपुर ढल प्रशोधन केन्द्रबाट स्थानीयले चलाएको अभियानले नदीनाला,...

मन्त्रिपरिषद्को ठाडो आदेशमा उपराष्ट्रपतिकी श्रीमतीलाई साढे नौ लाख

२०७१ पुष ३ गते १:५६

काठमाण्डु, ३ पुस–सरकारले उपराष्ट्रपति परमानन्द झाकी श्रीमती नविनाको उपचारका लागि झन्डै साढे नौ लाख रुपैयाँ दिएको छ । परराष्ट्र मन्त्रालयले रकम भुक्तानी पनि गरिसकेको छ । मन्त्रिपरिषद्को गत ४ मंसिरमा बसेको बैठकले नविनालाई ९ लाख ३० हजार १ सय १३ रुपैयाँ दिने निर्णय गरेको...

किराँत राज्यका लागि १० करोड चन्दा !

२०७१ पुष ३ गते १:४०

काठमाण्डु, ३ पुस–किराँत राज्य संघर्ष समितिले किराँत राज्य प्राप्तिको आन्दोलनका लागि १० करोड रुपैयाँ संकलन गर्ने भएको छ । समितिका संयोजक तथा एमाओवादी नेता गोपाल किराँतीले आन्दोलनका लागि कम्तीमा १० करोड रुपैयाँ उठाइने बताए । ‘यो पटक अलि कडै आन्दोलन गर्नुपर्ने भएकाले आन्दोलन व्यवस्थापनका लागि...

कानुनमन्त्री भन्छन्, छोरीहरुको सुरक्षा गर्न बलात्कारी छोराहरु नजन्माऔं

२०७१ पुष २ गते १५:५२

प्रिय पूजा तपाईंले २०७१ पुस १ गतेको कान्तिपुरमा मलाई सम्बोधन गरेर लेख्नुभएको पत्र पढेर म स्तब्ध भएँ । तपाईंमाथि भएको चरम अमानवीय र क्रूर अपराधको जति निन्दा गरे पनि कम हुन्छ । यस अपराधसँग जोडेर तपाईंले उठाउनु भएको अदालती न्यायको निष्पक्षता र स्वच्छतामाथिको प्रश्न,...

तीन नेतालाई चार करोड, जनताको भागमा ३ सय ४८

२०७१ पुष २ गते २:५३

काठमाण्डु, २ पुस– सत्तारुढ दलका तीन नेताको उपचारमा सरकारी ढुकुटीको पाँच करोड रुपैयाँ सकिएको छ । जबकि सरकारले प्रत्येक नेपालीलाई औषधि उपचारका लागि वार्षिक ३ सय ४८ रुपैयाँ मात्रै छुट्याएको छ । सरकारी तथ्यांकअनुसार दैनिक ६ सय गरिब र निमुखा जनता अस्पताल पुग्नै नपाएर...

राष्ट्रपतिको चुनाव लड्दै जर्ज बुसका भाइ

२०७१ पुष २ गते २:२१

वासिङ्टन, २ पुस– पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका भाई जेव बुस सन् २०१६ को राष्ट्रपति चुनावमा लड्ने विषयमा विचार गरिरहेको खुलसा गरेका छन् । फ्लोरिडा राज्यका पूर्वगर्भनर जेवले मंगलबार फेसबुकमा लेखे, ‘म राष्ट्रपतिका लागि लड्ने सम्भावनालाई सक्रियतापूर्वक खोजीरहेको छु ।’उनले यस विषयमा अमेरिकी...

‘कोइली’ पहिलोपटक पोखरा उड्दै

२०७१ पुष २ गते २:००

काठमाण्डु, २ पुस– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा प्राप्त दोस्रो जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान गर्ने भएको छ । यो जहाजको पहिलो गन्तव्य पोखरा रहेको छ । पोखराका लागि दैनिक दुई उडान राखिएको निगमले जनाएको छ । पहिलो उडान बिहान ८ बजे...

आयल निगमले नै दियो तेल चोर्ने अनुमति !

२०७१ पुष २ गते १:५३

काठमाण्डु, २ पुस– नेपाल आयल निगमले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने ट्यांकरचालकसँग ट्यांकरको तल्लो भागबाट तापक्रम नाप्ने सहमति गरेको छ । तल्लो भागबाट तेल मापन गर्दा प्रतिट्यांकर ४५ लिटर तेल चोरी गर्न सकिने निगम स्रोतको भनाइ छ । सञ्चित घाटा ३५ अर्ब र...

एमाले सभासद्ले दिए मेडिकल कलेजलाई सम्बन्धन नदिए संविधानसभा रोक्ने चेतावनी

२०७१ पुष २ गते १:३५

काडमाण्डु, २ पुस– माघ ८ भित्र संविधान जारी गर्न भ्याइनभ्याइ हुनुपर्ने बेला नेकपा एमालेका सभासद् भने प्रस्तावित मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लागिपरेका छन् । उनीहरुले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिलाउन संविधानसभा बैठक नै रोक्ने चेतावनी दिएका छन् । एमालेका १ सय ४४ जना...

एक महिनाको छोरो बेचेर भाग्ने यी कस्ती आमा ?

२०७१ पुष २ गते १:०६

धादिङ, २ पुस– वैदेशिक रोजगारीबाटै गर्भ लिएर फर्केकी सिर्जना तामाङ अन्तत: एक महिने छोरो बेचेर बेपत्ता भएकी छन् । श्रीमान् र छोरालाई काठमाण्डु डेरामा छाडेर दुई वर्षअघि आफन्तसँग मलेसिया पुगेकी झर्लाङ–३ की सिर्जना तामाङलाई रोजगारीकै क्रममा गर्भवती फेला पारेपछि रोजगारदाताले गत भदौमा नेपाल फर्काएको...

सामूहिक बलात्कारमा परेकी युवतीले मन्त्रीलाई लेखिन् पढ्दै भक्कानिने पत्र

२०७१ पुष १ गते ३:०२

काठमाण्डु, १ पुस –माननीय कानुनमन्त्री, नरहरि आचार्यज्यू, नमस्कार । म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us