काठमाण्डु, १ पुस– मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्धविच्छेद गरेर आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरेका युवा नेता नेत्रविक्रम चन्द विप्लवले ‘हेडक्वाटर’मा भने पुराना नेतालाई राखेका छन् । चितवन बैठकपछि बनेको सात सदस्यीय ‘हेडक्वाटर’मा परेका नेताहरु राष्ट्रिय राजनीतिमा भने त्यति परिचित छैनन् । एकीकृत...
रसुवा, १ पुस– चीनले रसुवागढीमा अध्यागमन कार्यालय स्थापना गरेपछि आफ्नो भूभाग प्रवेश गर्न नेपालीका लागि दैनिक १० जनाको कोटा तोकेको छ । आफ्नो नाका पूर्ण व्यवस्थित नभइसकेको जनाउँदै दैनिक १० जनालाई मात्र केरुङ जान दिइने अध्यागमनका चिनियाँ उच्च अधिकारीले जनाए । अध्यागमन स्थापनापछि नागरिकताको...
भारत, १ पुस– सासू–ससुराले नै देह व्यापारमा संलग्न हुन गरेको दबाबलाई विरोध गरेपछि एक महिलाले आफू घरबाट निकालिएको दाबी गरेकी छन् । कोलकत्तामा भएको सो घटनाको विषयमा महिलाले गरेको दाबीलाई प्रहरीले अनुसन्धान गरेको छ । तीन सन्तानकी आमा ३० वर्षीया ती महिलालाई सहरमा अवस्थित...
कालिकोट, १ पुस– तोली–७ अछामकी नन्दकला विश्वकर्मा १८ वर्षकी भइन् । उनकी नौ महिनाकी एक छोरी छन् । तर, विवाह भएको तीन वर्ष भएको नबित्दै नन्दकला पतिसँग सम्बन्ध विच्छेद गरिन् । रानीवन–१ की मीना नेपाली, ढकारी–४ का दीपक बूढा र बाब्ला गाविसका नैना नेपालीको समस्या...
काठमाण्डृ, १ पुस– शिक्षकले पढाउन छाडेपछि गुरुकुल नेसनल उमाविका तीन सय विद्यार्थी बिचल्लीमा परेका छन् । सञ्चालकबीचको झगडाका कारण महिनौंदेखि कलेजमा पढाइ हुन सकेको छैन, विद्यार्थीहरु अन्यत्र पनि स्थानान्तरण हुन पाएका छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्ले गुरुकुल बन्द गर्ने निर्णय गरेको छ ।...
काठमाण्डु, २९ मंसिर – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा धर्मनिरपेक्षता कामय भएको विषयमा आफूलाई पत्तै नभएको बताएका छन् । उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत धर्मनिरपेक्षताको विषयमा विस्तृत जानकारी नभएको दाबी गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डल नेपाललाई धर्मनिरपेक्ष होइन, हिन्दू राष्ट्र...
काठमाण्ठु, २९ मंसिर– धर्म परिवर्तनको पक्षमा अभिव्यक्ति दिएका बेलायती राजदूत एन्डी स्पाक्र्सलाई सरकारले ‘समन’ गर्ने भएको छ । धर्म परिवर्तनको पक्षमा खुला अभियान चलाएपछि प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई निर्देशन दिएका हुन् । कांग्रेस संसदीय दलको बैठकमा आइतबार सभासद्...
काठमाण्डु, २९ मंसिर– विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं स्थानमा परेको छ । नेपालमा औसत दैनिक १३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आत्महत्याका घटना गुयनामा भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । त्यसपछि उत्तर कोरिया,...
अर्घखाँची, २९ मंसिर– एउटा साढे चार वर्षको बालकको तौल कति किलो होला ? तपाईं हामी भन्छौं १२, १५ बढी भएमा २० किलो । तर, अर्घखाँचीमा तपार्इं हाम्रो अनुमान नमिल्दो हुने भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका–५ वांला मौलापोखरीमा चार वर्ष आठ महिनाका बालकको तौल...
काठमाण्डु, २९ मंसिर– संविधानसभा अध्यक्ष सुवासचन्द्रर नेम्वाङले सोमबार विहान ११ बजे सुरु हुने संविधानसभाको पूर्ण बैठक अगावै नयाँ संविधानका अन्तरवस्तुमा सहमति गर्न प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । ‘संवाद समितिको गतिरोध तोड्नका लागि भएका छलफलमा दलका नेताहरुले संविधानका अन्तरवस्तुमा सहमति निर्माणका लागि...
काठमाण्डु, २८ मंसिर– केन्द्रीय कारागारले गुन्डाका एक नाइकेलाई गोलघरबाट बाहिर निकालेको छ भने अर्कालाई गोलघरभित्र पठाएको छ । रमेश बाहुन भनिने सुजन पौडेललाई गोलघरबाट बाहिर निकालिएको छ भने अभिषेक गिरीलाई भित्र राखिएको छ । जेलभित्रै झगडा गर्न थालेपछि गिरीलाई नख्खु कारागारबाट स्थानान्तरण गरी सुन्धारास्थित...
काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादीभित्र विशेष महाधिवेशनबाट वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व दिने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावप्रति केन्द्रीय समिति बैठकमा चर्को विरोध हुने भएको छ । अध्यक्ष दाहालले एक वर्षपछि आयोजना गरिने विशेष महाधिवेशनबाट भट्टराईलाई नेतृत्च्व दिने तयारी गरेपछि दाहाल ‘क्याम्प’ बाटै विरोध सुरु...