पत्रपत्रिकाबाट

भारतका बेश्यालयमा कलिला नेपाली किशोरीको माग

२०७१ मंसिर २८ गते ३:१८

धनगढी, २८ मंसिर– भारतका बेश्यालयमा कलिला उमेरका किशोरीको माग बढेपछि दलालले बेचबिखनको तरिका परिवर्तन गर्न थालेका छन् । पहिलापहिला सीमा क्षेत्रमा रिक्सा, टाँगा, साइकल र मोटरसाइकलमा चेलीलाई बसाएर सीमा कटाउने गरेका दलालहरुले बेचबिखनको तरिका परिवर्तन गरेका छन् । ‘अहिले कलिला उमेरसमूहका किशोरीको बढी बेचबिखन...

प्रचण्ड आफैं भन्छन्, ‘म तरबारको धारमा उभिएको छु’

२०७१ मंसिर २८ गते २:५५

काठमाण्डु, २८ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार ६० वर्ष पुगे, तर जन्मदिन मनाएनन् । यो क्षणमा उनले आफू तरबारको धारमा उभिएको महसुस गरे । अनेक राजनीतिक चुनौतीले घेरिएको यो समय उनलाई अति कठित घडी लागेको छ । भन्छन्, ‘सायद यति अप्ठेरो सशस्त्र...

गोलघरमा भागवत गीता पढ्दैछन् शोभराज

२०७१ मंसिर २८ गते २:१५

काठमाण्डु, २८ मंसिर–दर्जनौं देशका जेलबाट भाग्न सफल अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराज ११ वर्षदेखि नेपालको जेलमा छन् । उनी यतिबेला केन्द्रीय कारागारको गोलघरमा हिन्दुधर्मको गीता पढिरहेका छन् । शोभराजकी सासु तथा अधिवक्ता शकुन्तला थापाले अंग्रेजी भाषामा अनुवाद गरिएको गीता शोभराजलाई जेलमा लगिदिएकी हुन् ।...

तीन वर्षदेखि बाबुछोराबाटै बलात्कृत बालिकाको पीडा सुनेर विद्यालयमा रुवाबासी

२०७१ मंसिर २७ गते २:३६

झापा, २७ मंसिर– घरेलु कामदारका रुपमा राखिएकी नाबालिकालाई तीन वर्षदेखि बाबुछोराले पालैपालो बलात्कार गर्दै आएको खुलेको छ । झापाको शरणामति–८ मदरगाछ घर भई सदरमुकाम चन्द्रगढीमा बस्दै आएकी १४ वर्षीया बालिका तीन वर्षदेखि बलात्कारको शिकार भएको खुलेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भद्रपुर–१०...

विवाहका लागि केटा खोज्दै ‘राउटे सुन्दरी’

२०७१ मंसिर २७ गते २:३३

दैलेख, २७ मंसिर– राउटे समुदायकै राम्री युवतीमा पर्छिन्, २१ वर्षीया विमला शाही । बस्ती हेर्न आउनेका नजरमा उनी ‘राउटे सुन्दरी’ कहलिएकी छन् । नयाँ मान्छेले नियाल्यो भने मुस्कुराउँछिन् । नुवाइधुवाइ गर्छिन्, कपाल कोरेर चिटिक्क पर्छिन् । नाडीमा पुराना बाला र गलामा पोतेले सजिन्छिन् ।...

गृहणीको गहना लुटेर डान्सबारका युवतीलाई उपहार

२०७१ मंसिर २७ गते २:२६

काठमाण्डु, २७ मंसिर–राजधानीमा चोरी आतंक मच्चाउँदै आएका अधिकांश चोर पक्राउ परेका छन् । राजधानीमा चोरीलाई नै पेशा बनाउँदै आएका २५ चोर पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गरेकोमध्ये सुवास नेपाली समूहको शैली अलि फरक छ । चलाखीपूर्वक चोर्ने उनीहरुले मोजमस्तीमै पैसा उडाउने गर्थे ।...

प्रश्नपत्र बेचेकोमा जवाफ दिन आइनन् शिक्षामन्त्री

२०७१ मंसिर २७ गते २:१०

काठमाण्डु, २७ मंसिर–व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले एमबिबिएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र किनबेच सम्बन्धमा छलफल गर्न बोलाएको बैठकमा शिक्षामन्त्री चित्रलेखा यादव अनुपस्थित रहिन् । समितिले मन्त्रीसहित शिक्षा मन्त्रालयका पदाधिकारीलाई शुक्रबार बैठकमा बोलाएको थियो । निर्धारित समयमा सुरु भएको बैठकको अन्तिम समयसम्म शिक्षामन्त्री यादवले आफू...

खुलेआम धर्मपरिवर्तनको वकालत गर्दै बेलायती राजदूत

२०७१ मंसिर २७ गते १:५९

काठमाण्डु, २७ मंसिर–  संविधानमा नेपाल हिन्दू राष्ट्र या धर्मनिरपेक्ष उल्लेख गर्ने आन्तरिक विवाद चलिरहेकै बेला नेपालस्थित बेलायती राजदूत एन्डी स्पाक्र्सले खुलेरै संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न सभासद्हरुलाई आग्रह गरेका छन् । डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सभासदहरुलाई लेखिएको खुलापत्रमा राजदूत स्पाक्र्सले...

प्रचण्ड भन्छन्, ‘कांग्रेस–एमालेलाई खेलाउँदै छु’

२०७१ मंसिर २७ गते १:३९

काठमाण्डु, २७ मंसिर–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कांग्रेस–एमालेले नभएर कांग्रेस–एमालेलाई आफूले खेलाएको बताएका छन् । दाहाल निवासमा शुक्रबार पुगेका जनजाति नेताहरु पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, ओम गुरुङ, सुरेश आलेमगर लगायतसँगको भेटर्वार्तामा उनले संविधान निर्माणका क्रममा आफूले जातीय पहिचान कुनै पनि हालतमा नछोड्ने स्पष्ट...

बटुवाले गिज्याएपछि दिसा लुकाउँदै गाउँले

२०७१ मंसिर २७ गते १:०४

सुर्खेत, २७ मंसिर–जिल्लाका ग्रामीण बासिन्दा अहिले दिसा लुकाउने चटारोमा छन् । सदरमुकामबाट जाने सरकारी र गैरसरकारी निकायका व्यक्ति र बटुवाले गिज्याउन थालेपछि नजिकैको खोला, खोल्सा, झाडी र खुला स्थानमा दिसा गर्दै आएका गाउँले दिसा लुकाउने अभियानमा व्यस्त बनेका हुन् । घरमा शैचालय बनाउने, छिमेकीका...

होटलको बास, ट्याक्सी चढेर चोरी, क्याबिन रेस्टुरेन्टकी युवतीसँग मस्ती

२०७१ मंसिर २६ गते २:१९

काठमाण्डु, २६ मंसिर– चोरी गर्नेहरुको जीवनशैली कस्तो हुन्छ ? जवाफ हुन्छ, ‘सामान्य खान, लाउन नपुगेर त चोरी गर्ने हुन् ।’ तर होइन, अचेल चोरी गर्नेहरु होटलमा बस्ने अनि ट्याक्सी चढेर चोरी गर्ने गरेको तथ्य खुलेको छ । यति मात्रै होइन, चोरी गरेर ल्याएको पैसा...

कारबाहीमा परेकी सुजातालाई ‘फस्र्ट लेडी’ बनाएको भन्दै कांग्रेसमा बबाल

२०७१ मंसिर २६ गते २:१८

काठमाण्डु, २६ मंसिर–संविधानका विवादित विषयमा छलफल नगरेको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले पार्टी कारबाहीमा परेकी सुजातालाई सार्क सम्मेलनमा प्रथम महिला बनाएकोमा पनि आपत्ति जनाएका छन् । बालुवाटारमा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्य भीष्मराज अङदेम्बेले कारबाहीमा परेकी सुजातालाई किन ‘फस्र्ट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us