काठमाण्डु, २६ मंसिर–राजनीतिमा सधै एकै कित्तामा उभिँदै आएका रोल्पा थबाङका जनता नेकपा–माओवादीमा आएको विभाजनमा कतै नलाग्ने निर्णयमा पुगेका छन् । झन्डै ६ दशक लामो समयदेखि कम्युनिस्ट दर्शनमा प्रशिक्षित भई सिंगो गाउँ एक ठाउँमा उभिँदै आएका थबाङवासी विगत तीन वर्षयता नेकपा –माओवादीको पक्षमा खुलेका थिए...
बागलुङ, २६ मंसिर– बागलुङ जिल्लाको बोवाङको एउटै वाडाबाट दझन्डै सात करोड रुपैयाँको आलु उत्पादन भएको छ । तर आलु खेतीलाई मुख्य खेतीका रुपमा लगाइने बोवाङ–९ ढोरपाटनमा त्यति आलु उत्पादन भए पनि ढुवानी समस्याले सस्तोमा आलु बेच्नु पर्ने समस्या रहेको किसान बताउँछन् । भौगोलिक विकटता...
काठमाण्डु, २६ मंसिर– एमबिबिएस छात्रवृत्ति प्रवेश परीक्षको प्रश्नपत्र बिक्री गर्ने गिरोह अघिल्लो शनिबार राजधानीमा पक्राउ पर्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले परीक्षा हुनुअघि गोल्डेनगेट कलेजका दुई निर्देशकसहित सात जनालाई प्रश्नपत्र लेनदेन गरिरहेकै अवस्थामा पक्राउ गरेको थियो । यसरी प्रश्नपत्र बिक्री गरेबापत ठूलो रकम...
काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादी विभाजन भएपछि अध्यक्ष मोहन वैद्य किरणमाथि ठूलो दबाब सिर्जना भएको छ । संगठन बलियो नबन्दै तथा पार्टीले अघि सारेको अन्दोलन नयाँ चरणमा प्रवेश नगर्दै युवा नेताहरुसहितको समूह हिँडेपछि उनी दबाबमा परेका छन् । नेतृत्वले ‘क्रान्तिकारी पार्टी निर्माण गर्न नसकेको’ आरोप...
काठमाण्डु, २५ मंसिर– पूर्वराजाको नाम छुटेर विवाद भएपछि गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी संसदमा दर्ता भएको विधेयक फिर्ता लगेको छ । विधेयकको अनुसूची–१ मा अति विशिष्ट र विशिष्टलाई अति उच्चस्तर र उच्चस्तरको सुरक्षाबारे उल्लेख गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई उच्चस्तरको सुरक्षा...
काठमाण्डु, २५ मंसिर–बेलायतकी एक महिलालाई अदालतले चिच्चाउँदै सेक्स नगर्न आदेश दिएको थियो । तर, उनले त्यस फैसलाको अवज्ञा गरेकी छिन् । सेक्स गर्दा उनी अहिले पनि बेस्कन चिच्चाउने गर्छिन् । क्यारोल कार्टराइट नाम गरेकी महिलाले अदालतको आदेशको अवज्ञा गरेकी हुन् । बेलायतको सन्डरल्यान्ड निवासी...
काठमाण्डु, २५ मंसिर– एसएलसी परीक्षमा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विगत ८१ व्र्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर...
काठमाण्डु, २५ मंसिर–सवारीसाधनको कागजपत्र चेक/जाँच गर्ने क्रममा अरनिको राजमार्गस्थित विभिन्न स्थानमा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ । अरनिको राजमार्गको विभिन्न स्थानमा सवारीसाधनको चेक गर्ने क्रममा चेकिङमा खटिएका प्रहरीहरुले ५० देखि २ सय रुपैयाँसम्म पकेट खर्चको रुपमा असुल्ने गरेका हुन् ।...
काठमाण्डु, २५ मंसिर– चार सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमाओवादी मिली विदेशी लगानीको भोटेकोसी आयोजना निर्माण अवरुद्ध पार्दा जनताले अनाहकमा थप एक घन्टा लोडसोडिङ बेहोर्नु परेको छ । संविधान निर्माणमा मिल्न नसकेका सत्तारुढ र प्रतिपक्षी यस्तो अवरोधका निम्ति मिल्नुको पछाडिको कारण हो सेयरको लोभ,...
काठमाण्डु, २४ मंसिर– प्राय: सबैजसो शक्ति केन्द्रलाई आर्थिक प्रलोभनमा पारेर दुई ठूला बैंकमा बेवारिसे स्थितिमा रहेको करिब चार अर्ब रुपैयाँ वैधानिक बनाएर हत्याउने खेल सुरु भएको छ । त्यसका निम्ति नयाँ कम्पनी खोलेर रकम दाबी गर्ने तयारी भइरहेको छ । आर्थिक उन्नतिमा चमत्कार गरेका...
काठमाण्डु, २४ मंसिर– २०५८ साल जेठ १९ शुक्रबारको कालो रात राजा वीरेन्द्रको वंशनाश हुँदा रोक्न नसकेको नाममा सुन्दरप्रताप राणाहरु बर्खास्त भएको र त्यसपछि विजयविक्रम खड्का रतिन्द्र खत्रीहरुको वृत्ति विकास रोकिएको लोकतन्त्र हो यो जहाँ मत्स्यन्याय दिनहुँ देख्न पाइन्छ । त्यहीबेला अधिराजकुमार निराजन पनि मारिएका...
काठमाण्डु, २४ मंसिर– केही समयअघिसम्म आफूहरुबीच राजनीतिक–वैचारिक रुपमै मतभिन्नता भएको बताउँदै पार्टीभित्र र बाहिरसमेत ‘दुई लाइन संघर्ष’ चलाइरहेका एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईबीचको विवाद सामसुम भएको छ । यी दुईको मेलमिलापसँगै केही समयदेखि विचारको विकासको नाममा बाबुराम भट्टराईले छेड्दै आएको बहस...