पत्रपत्रिकाबाट

यी हुन् ९ महिनामा ९ चोटी विदेश जाने मन्त्री

२०७१ मंसिर २४ गते ३:१४

काठमाण्डु, २४ मंसिर– शिक्षामन्त्री खोइ त हजुर ? यसो भनेर कसैले सोध्यो भने शिक्षा मन्त्रालयका उच्चदेखि तल्लो तहका कर्मचारीको एउटै जवाफ हुन्छ, ‘विदेश जानुभएको छ ।’ सबैभन्दा बढी विदेश भ्रमण गर्ने मन्त्रीको नाम लिनु पर्दा अझै पनि अग्रपंक्तिमा शिक्षामन्त्री चित्रलेखा यादव पर्छिन । जस्तो...

राजधानीमा स्कुटर चलाउनेको जीवन धरापमा

२०७१ मंसिर २४ गते ३:०८

काठमाण्डु, २४ मंसिर– बबरमहलमा आइतबार साँझ बसको ठक्करबाट स्कुटर चालक म्याग्दीकी शान्ता हमालको मृत्यु भएको २४ घन्टा नबित्दै सोमबार साँझ तीनकुनेमा ट्रकको ठक्करबाट अर्की स्कुटर चालक उदयपुरकी निशा बस्नेतको मृत्यु भयो । माइतीघर–तीनकुने सडक खण्डमा भएका यी दुई घटनाका दोषी चालक र सवारी साधनलाई...

सन् २०१५ मा साइबर आक्रमण बढ्ने

२०७१ मंसिर २४ गते २:१५

वसिंटन, २४ मंसिर– सन् २०१५ मा साइबर आक्रमण अझै नराम्रो हुने नेटवर्क सुरक्षा अनुसन्धानकर्ताहरुले मंगलबार बताएका छन् । यो वर्ष शृंखलाबद्ध रुपमा साइबर आक्रमणको विषय बनेकै छ । उनीहरुले आउँदो वर्ष ह्याकरहरुले अरुको नेटवर्कमा प्रवेश गर्न अझै उन्नत प्रविधिको प्रयोग गर्ने बताएका छन् ।...

क्रूर बन्दै समाज

२०७१ मंसिर २४ गते १:३५

काठमाण्डु, २४ मंसिर–पछिल्लो समय बढेका अपराधले नेपाली समाज क्रूर र निर्दयी हुँदै गएको देखाएको छ । नजिकका आफन्तबाट नै हत्या र बलात्कारका घटना बढ्न थालेका छन् । काठमाण्डुको डल्लुमा सोमबार दिउँसो अत्यन्तै क्रूर तरिकाले एक युवकले एक वृद्धाको हत्या गरेका छन् । प्रहरीका अनुसार...

छात्रालाई श्रीमती पोइल गए के गर्छौ भनेर प्रश्न गर्ने शिक्षकलाई कारबाही

२०७१ मंसिर २३ गते ३:५१

काठमाण्डु, २३ मंसिर– ‘श्रीमती पोइल गए के गर्छौ ?’ भन्दै १० कक्षाका विद्यार्थीलाई प्रश्न सोध्ने शिक्षक कारबाहीमा पर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रश्न तयार गर्ने नर्थपोइन्ट स्कुल गोंगबुका शिक्षक कल अर्याललाई आगामी तीन वर्षसम्म नेपाली विषयमा प्रश्न...

दलित भन्दै बिहे गरेको तीन दिनमै घर निकाला

२०७१ मंसिर २३ गते २:१६

काभ्रे, २३ मंसिर– प्रेम विवाह गरेर ल्याएकी श्रीमती दलित परेको भन्दै एक युवाले विवाहको तीन दिनमै घर निकाला गरिदिएका छन् । फोनमार्फत चिनजान गरिएकी युवतीलाई वैदिक परम्पराअनुसार विवाह गरेको तीन दिनामा दलित भएको थाहा पाएपछि एक ब्राह्मण युवाले घर निकाला गरिदिएका हुन् । केटीले...

जग्गा आफ्नो बनाउन ५० हजारमा ‘चौथो श्रीमान्’को हत्या

२०७१ मंसिर २३ गते २:०२

मोरङ, २३ मंसिर–जग्गा आफ्नो बनाउन मोरङमा एक महिलाले ५० हजार खर्चेर श्रीमान्को हत्या गराएको खुलेको छ । यसअधि ३ जना श्रीमान्बाट अलग भएकी करौन–६ की देउमाया कटुवालले जग्गा आफ्नो नाममा पार्न ‘चौथो श्रीमान्’ ३४ वर्षीय छत्रबहादुर कटुवालको ५० हजार दिएर हत्या गराएको खुलेको छ...

धर्ममा आस्था छैन भन्दै धार्मिक कार्यक्रममा बाबुराम !

२०७१ मंसिर २३ गते १:४६

काठमाण्डु, २३ मंसिर– पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई गत सातादेखि बेग्लै चर्चामा छन् । हिन्दु धामिर्क अनुष्ठानमा एकपछि अर्को गर्दै सहभागिता र आयोजनालाई लिएर । मंसिर १८ गते झापाको कृष्णमन्दिरमा आयोजित भट्टराई वंशको कुलपूजामा सहभागी भएर आएलगत्तै उनी पिता भोजप्रसाद भट्टराईको ८४...

माघ ८ मै संविधान ल्याउन के–के हुन त ‘ओलीका चार प्रस्ताव’ ?

२०७१ मंसिर २३ गते १:३३

काठमाण्डु, २३ मंसिर– एमाले अध्यक्ष केपी ओलीले जसरी पनि माघ ८ भित्र संविधान ल्याउन पार्टीभित्र चार वटा विकल्प अघि सारेका छन् । पार्टी केन्द्रीय समितिको सोमबारबाट सुरु बैठकमा बोल्दै ओलीले संविधान जारी गर्न नसके मुलुक दुर्घटनामा जाने भएकाले त्यसका लागि सबै विकल्प प्रयोग गर्नुपर्ने...

ज्ञानेन्द्रले मोदी सहित कस-कसलाई दिल्लीमा भेटे ?

२०७१ मंसिर २३ गते १:२३

काठमाण्डु, २३ मंसिर–भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टी ‘भाजपा’का शीर्ष नेताहरुसित भेटर्वार्ता गरेका छन् । उनले कात्तिक २१ देखि मंसिर १ गतेसम्म भारतको भ्रमण गरेका थिए । भजपाका संगठन विभाग प्रमुख डा. दिनेस उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३...

एमाओवादी एक अर्ब ऋणमा

२०७१ मंसिर २२ गते ३:५९

काठमाण्डु, २२ मंसिर– युद्धकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटीहरु दुई पटकका संविधानसभाको चुनावले चुर्लुम्म डुबेका छन् । शान्ति प्रक्रिया र संविधानसभाको चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी । दुई पटक भएको संविधानसभाको चुनावका लागि र कतिपय ठाउँमा निजी प्रयोगका लागि लिएको ऋण...

प्रहरीमा धमाधम राजीनामा गरेर खेतीपातीमा

२०७१ मंसिर २२ गते ३:५८

काठमाण्डु, २२ मंसिर–  ‘टेन्सन भो हजुर, परिवारलाई समय दिन पनि पाइएन, घरपरिवार नै लथालिंग भो, त्यसैले सेवा छाडेर खेतीपाती गर्छु ।’ दुई वर्षअघि राजधानीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) ले यसो भनेपछि तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह राना एकछिन् घोरिए । केहीबेरको मौनतापछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us