काठमाण्डु, २२ मंसिर– दुवै फोक्सो काम नलाग्ने बनाउने पानीबाट सर्ने लिगिनायर्स नामक नयाँ रोग देखा परेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार रोगको संक्रमण फैलिन नदिन किटाणुमुक्त पानीको व्यवस्था नभएसम्म पानीका फोहोरा बन्द गर्न सर्वसाधारण र संघसंस्थालाई आग्रह गरेको छ...
काठमाण्डु, २२ मंसिर–दलित भएकै कारण एक घरधनीले भाडामा बस्नेलाई घरबाट निकालेका छन् । डेरा सरेको १० दिनमै इलामकी खेममाया सिवा निकालिएकी हुन् । इलाम सााखेजुङकी सिवा बत्तिसपुतलीस्थित रामचन्द्र मार्गका ध्रुवप्रसाद लामिछानेको घरमा १० दिनअघि डेरा सरेकी थिइन् । तर, उनी दलित भएको थाहा पाएपछि...
काठमाण्डु, २२ मंसिर– एमाओवादीले अगुवाई गरेको २० दलीय विपक्षी गठबन्धन मोर्चामा खट्पटी सुरु भएको छ । राष्ट्रिय सहमतिको सरकारको गृहकार्य भइरहेकै बेला संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी नेताले गठबन्धनप्रति असन्तुष्टि पोखेका हुन् । गठबन्धनको साझा धारणा तय गर्न आइतबार बोलाइएको बैठकमा साना ५ दल अनुपस्थित...
काठमाण्डु, २२ मंसिर– साथीको बिहेमा हिँडेकी एक युवतीको राजधानीमा छुरा हानी हत्या भएको छ । मैतिदेवीस्थित ‘एफ एन्ड एफ’ छात्राबासमा बस्दै आएकी २० वर्षीया रितु महासेठलाई शनिबार दिउँसो एक युवकले छुरा प्रहार गरेका थिए । टिचिङ अस्पतालमा उपचार गर्दागर्दै राति ९ बजे उनको निधन...
काठमाण्डु, २१ मंसिर– सरकारले सर्वसाधारणलाई निजी सुरक्षा गार्ड बडीगार्ड राख्न दिने तयारी गरेको छ । गृह मन्त्रालयले निजी सुरक्षा सेवा व्यवसायलाई नियमित र व्यवस्थित गर्नेसम्बन्धी संसदमा पेस गरेको विधेयकमा निजी व्यक्तिले निजी सुरक्षाकर्मी राख्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षा खतरा भएका हरेक...
काठमाण्डु, २१ मंसिर– नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी नामका पार्टीले जनतालाई धोका दिएका कारण अर्को माओवादी जन्माउनु परेको स्पस्टोक्ति दिएका छन् । उनले अब साँच्चिकै क्रान्ति गरेर देखाइदिने समेत दाबी गरे एमाओवादी, नेकपा– माओवादी हुँदै आफ्नै नेतृत्वको नेकपा माओवादी गठन...
काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेतासम्मले पिएसओ सेवाको दुरुपयोग गर्दै प्रहरीलाई घरेलु कामदारको रुपमा समेत प्रयोग गरेका छन् । नियम– कानुन बनाउने व्यक्तिहरुले समेत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिको धज्जी उडाएका छन् । प्रहरीबाट प्राप्त गोप्य रिपोर्टअनुसार पाँच सयभन्दा धेरै प्रहरी...
काठमाण्डु, २१ मंसिर– कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा सम्बद्ध व्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय,५ पाकिस्तानी र २ नेपाली छन् ।...
काठमाण्डु, २१ मंसिर– सरकारले नेपाली काँग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको जन्म दिन मनाउन एक रोड रुपैयाँ दिने निर्णय गरेको छ । उपचार र आर्थिक सहायताका नाममा नेता र उच्च पदस्थ तथा तिनका नातेदारलाई जथाभावी रकम बाँडेको आरोप खेप्दै आएको सरकारले सिंहको जन्मदिन मनाउन...
काठमाण्डु, २१ मंसिर– सार्कको हालै सम्पन्न १८ औं शिखर सम्मेलनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीमध्ये गृह मन्त्रालयअन्तर्गत कार्यरतलाई थप भत्ता दिने प्रस्तावमा मन्त्रीहरुबीच विवाद उत्पन्न भएको छ । उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा गृह मन्त्रालयका कर्मचारी दैनिक...
काठमाण्डु, २० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजारभन्दा बढी ठूला व्यक्तिको सम्पत्ति गोप्य रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । संसदको सुशासन तथा अनुगमन समितिमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समाजमा बढी रवाफ देखाउने र शंकास्पद ठूलबडा व्यक्तिको सम्पत्ति विवरण अनुसन्धान गरिरहेको जानकारी गराएका...
काठमाण्डु, २० मंसिर– पूर्वराजा ज्ञनेन्द्र शाहको भलाकुसारी गर्ने ५ सचिव छन् । ज्ञानेन्द्र राजा भएदेखि नै ५ सचिवको हामलीमुहाली चल्दै आएको थियो । तीमध्ये अहिले निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डा. फणिराज पाठक पूर्वराजाको सबैभन्दा नजिक भएर काम गरिरहेका छन् । पाठक...