पत्रपत्रिकाबाट

तीन पत्नीका नजरमा नेल्सन मन्डेला

२०७० मंसिर २३ गते ८:२०

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेदविरुद्धको आन्दोलनका अभियन्ता नेल्सन मन्डेला राजनीतिक रूपमा सफल व्यक्तित्व मानिए पनि पारिवारिक रूपमा उनलाई असफल मानिन्छ । मन्डेलाले जीवनमा तीनवटा बिहे गरे । मन्डेलाको आकर्षक व्यक्तित्व तथा पहिरनका कारण उनका धेरै महिला प्रशंसक थिए । उनको जीवनी लेखेका एन्थोनी साम्पसन्सले...

संसारकै उत्कृष्ट १० पर्यटन गन्तव्यको सूचीमा काठमाडौं तेस्रो स्थानमा

२०७० मंसिर २० गते ५:३०

काठमाडौं-संसारका उत्कृष्ट दस उदीयमान पर्यटन गन्तव्यको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ले पर्यटकहरूको प्रतिक्रिया र समीक्षाका आधारमा काठमाडौंलाई उक्त स्थानमा राखेको हो। काठमाडौं यो सूचीमा पर्ने दक्षिण एसियाकै एकमात्र गन्तव्य हो। एसियाबाट काठमाडौंबाहेक जापानको साप्पोरो र भियतनामको...

प्रमुख दलहरु समानुपातिक सभासद छान्दै

२०७० मंसिर १९ गते २३:३२

निर्वाचन आयोगले सात दिनभित्र समानुपातिक सभासदको नाम सिफारिस गर्न आग्रह गरेपछि प्रमुख दुई दल छनौटको मापदण्ड बनाउने तयारीमा जुटेका छन्। चुनावबाट सबैभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेसले आफूले चुनाव हारेका जिल्लाबाट समेत प्रतिनिधित्व हुने गरी मापदण्ड बनाउने जनाएको छ। त्यसको निम्ति दोश्रो ठूलो दल...

‘समानुपातिकको नाम नपठाए संविधानसभा गठनमा अलमल’

२०७० मंसिर १६ गते १५:४३

एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फका विजेता उम्मेदवारको नामावली नबुझाए संविधानसभा कसरी गठन गर्ने भन्ने बारे कानुन प्रष्ट नभएकोले निर्वाचन आयोग अलमलमा देखिएको छ। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीका अनुसार यो विषय राजनितिक सहमतिमै टुंग्याउनु पर्छ। संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले चाहीं एकीकृत माओवादी विना...

खगेन्द्र संग्रौला भन्छन्: मानसिक तनावबाट तंग्रिदै छु

२०७० मंसिर १६ गते ६:३८

चुनावअघि तपाईंले दिनदिनै एमाओवादीको समर्थनमा लेख्नुभयो, बोल्नुभयो । त्यो वेला तपाईंलाई सोसल मिडियामा म्यादी लेखक पनि भनियो । चुनावपछि म्यादी प्रहरी घर फर्किए, तपाईंचाहिँ कता बेपत्ता ? फेसबुकेहरूले ठीकै भनेका हुन् । ती प्रहरी पनि म्यादी, म प्रहरी पनि म्यादी । ती लाठा बोक्ने...

“राष्ट्रपति फेर्नेबारे हतारोमा टिप्पणी भयो”

२०७० मंसिर १५ गते २:१५

नयाँ संविधानसभा चुनिएका कारण, पुरानो संविधानसभाले चुनेको राष्ट्रपतिको पदबारे पुनर्मूल्यांकन हुनुपर्ने भनी, कतिपय राजनीतिक दलका नेताहरुले हतारोमा टिप्पणी गरेको गुनासो, राष्ट्रपतिका सल्लाहकारले गरेका छन्। राष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार सूर्य ढुंगेलले बीबीसीसंग कुरा गर्दै, अन्तरिम संविधानमा राष्ट्रपतिसम्बन्धी प्रष्ट व्यवस्था भएकाले, त्यसमाथि विवाद गर्न जरुरी...

सरकार गठन प्रक्रिया लम्बिने संकेत

२०७० मंसिर १२ गते ५:०२

निर्वाचन परिणामले प्रष्ट रुपमा दलहरुको आकार देखाइरहेका बेला भावी सत्ता समीकरणलाई लिएर परस्पर विरोधी धारणाहरु सार्वजनिक भएपछि त्यसले सरकार गठन प्रक्रिया लम्बिन सक्ने संकेतहरु देखिएका छन्। दलहरुको आफ्नै दावी प्रतिदावीबीच यसले एक वर्ष भित्रै संविधान बनाउने उनीहरुकै प्रतिवद्धतालाई प्रभावित गर्न सक्ने भन्दै विज्ञहरुले चिन्ता...

जलवायु परिवर्तनको सामनामा चीनको प्रयास

२०७० मंसिर ८ गते ६:३७

वार्सामा आयोजना भैरहेको स‌युक्त राष्ट्र संघको जलवायु सम्मेलन सम्पन्न हुन लागेको छ। तापनि मानवजातिले जलवायु परिवर्तनको सामना गर्ने यात्रा धेरै लामो छ। यो काम एउटा विश्वव्यापी चुनौती हो र हरेक मुलुक, हरेक व्यवसाय, हरेक उत्पादन तथा हरेक व्यक्तिको दैनिक जीवनसँग अन्योन्याश्रित रहेको छ। यस...

आचारसंहिता उल्लंघन गरी राजनीतिक नियुक्ति

२०७० मंसिर २ गते २:११

काठमाण्डु–नेकपा एमालेको कोटामा वनमन्त्री बनेका टेकबहादुर घर्तीको सिफारिसमा सरकारले निर्वाचन ऐन र आचारसंहिता उल्लंघन गरी राजनीतिक नियुक्ति गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले गोविन्द गजुरेललाई राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा नियुक्त गरेको हो । गजुरेल एमाले भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सल्लाहकार हुन्...

राष्ट्रसंघको मानवअधिकार समितिमा चीन निर्वाचित

२०७० कार्तिक २८ गते २:०६

बेइजिङ–संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिको नयाँ सदस्यमा चीन बहुमतले निर्वाचित भएको छ । चीनले सन २०१४ देखि ०१६ सम्म समितिमा आफनो नेतृत्व लिनेछ । राष्ट्रसंघको ६८ औ महासभाले मानवअधिकार समितिका १४ वटा नयाँ सदस्यको निर्वाचन गरेको हो । चीनले मानवअधिकार समितिको कार्यमा सक्रियताकासाथ निरन्तर रुपमा...

सरकार र बजार वीचको दुरी अन्त्य गराउने चिनिया योजना

२०७० कार्तिक २७ गते १:५५

बेइजिङ–चिनिया कम्युनिष्ट पार्टीले सरकार र बजार वीचको दूरीलाई अन्त्य गर्ने बिषयलाई प्राथमिकता दिएको छ । पश्चिमाहरुले चाहे जस्तै खुला बजार अर्थतन्त्रलाई चीनले आगामी दिनमा थप महत्व दिन लागेको उसको सो निर्णले प्रष्टिन्छ । चिनिया कम्युनिष्ट पार्टीको १८ औ केन्द्रीय समितिको मंगलवार सकिएको तेस्रो पूर्ण...

मतदाता परिचयपत्र अनिवार्य नबनाउने आयोगको निचोड

२०७० कार्तिक २६ गते ६:०६

सबै मतदाताको हात हातमा परिचयपत्र पुर्‍याउन नसक्ने भएपछि, निर्वाचन आयोगले भोट हाल्नको लागि मतदाता परिचयपत्रलाई अनिवार्य नगर्ने बताएको छ। परिचयपत्र अनिवार्य नहुँदा फर्जी मत खस्न सक्ने भन्दै कतिपयले आशंका गरिरहेका बेला त्यस्तो सम्भावना नरहे‌को आयोगको भनाई छ। दुई वर्षभन्दा बढी समयदेखि तामझामका साथ फोटो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us