पत्रपत्रिकाबाट

दानका भरमा दसैँ

२०७० असोज २५ गते १५:००

काठमाण्डु, असोज- छ महिनाको हुँदा आमा र बुबाको झगडामा परी जलेका कारण द्वारिका थापा हात, टाउको र शरीरका विभिन्न अङ्ग पोलिएर ‘अपाङ्ग’ जीवन जिउन बाध्य भइन् । यसरी ‘अपाङ्ग’ हुन पुगेकी उनलाई गाउँका सबैले निकै माया गर्थे तर तीन वर्षअघि आमा र दुई वर्षअघि...

प्रत्यक्षतर्फको मतपत्र छपाइ तीन दिनपछि

२०७० असोज २३ गते ७:३४

"दिनको दश लाखको दरले छापिने, क्रम संख्या मिलाउने र प्याकिङको काम सँगसँगै भइरहेको छ। दुवै खाले मतपत्र छापिइसकेपछि कात्तिकको २० वा २२ गते सम्ममा सबै जिल्लामा पुगिसक्छ।"...

नेपाली सेनालाई हतियार सहयोग पठाउदै भारत

२०७० असोज २१ गते १९:४७

भारतीय सैन्य सहयोग स्वरुप इन्सास राइफल, राती हेर्न सजिलो हुने चश्मा लगायतका सामाग्री छि‍ट्टै नेपाल आउने नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले बताए। हालै नेपाली र भारतीय सुरक्षा अधिकारी सहभागी द्वीपक्षीय वार्तामा भएको सहमति अनुसार भारतबाट सैन्य सहयोग आउन लागेको उनको भनाइ छ।...

समानुपातिक सूचीमा फेरबदल तीव्र

२०७० असोज २१ गते १९:४५

निर्वाचन आयोगको कार्यतालिका भ्याउन हतारमा गत शुक्रबार समानुपातिकको बन्द सूची बुझाएका मुख्य तीनदल त्यसलगत्तै सूचीमा उम्मेदवार फेरबदल गर्न दिनरात खटिरहेका छन् । समानुपातिकमा सबै क्षेत्र र वर्गलाई समेट्नुपर्ने कानुनी प्रावधान र उच्च नेताका आफ्ना मान्छेहरुलाई समावेश गर्नुपर्ने जटिलताले दलहरुबीच प्रत्यक्षमा भन्दा बढी किचलो समानुपातिकको...

मतदाता परिचय-पत्र अन्यौलमा

२०७० असोज २० गते १७:५३

संविधानसभाको चुनावमा भोट खसाल्ने निम्तो पत्रसँगै फोटो सहितको मतदाता परिचय-पत्र घरघरमै पुर्‍याउने बताएको निर्वाचन आयोगले छपाइको सुरसार नै नगरेकाले मतदाताको हातमा परिचय पत्र पर्ने सम्भावना न्यून बन्दै गएको छ। निर्वाचन आयोगले संविधानसभा चुनावका मतदातालाई फोटो सहितको मतदाता परिचय-पत्र बाँड्ने सम्भावना न्यून बन्दै गएको छ।...

उम्मेदवारको सुरक्षा जिल्ला सुरक्षा समितिको काँधमा

२०७० असोज २० गते १५:४७

सरकारले प्रत्येक उम्मेदवारहरुको सुरक्षाको जोखिम समीक्षा गरी त्यसको जिम्मा लिन जिल्ला सुरक्षा समितिहरुलाई निर्देशन दिएको छ। शुक्रबार एकजना उम्मेदवारमाथि गोली प्रहार भएपछि निर्वाचन आयोगले उम्मेदवारको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने उक्त समितिमा अन्य सुरक्षा निकायका...

थुनामा रहेका सबै चिनियाँ श्रमिकको सुरक्षा र बैधानिक अधिकारको प्रत्याभूति गर्न चीनद्बारा फिलिपिन्स समक्ष आग्रह

२०७० असोज १९ गते १८:११

फिलिपिन्सका लागि चिनियाँ राजदूतावासले फिलिपिन्स समक्ष थुनामा रहेका चिनियाँ श्रमिकको सुरक्षा तथा बैधानिक अधिकारको संरक्षण गर्न अपील गरेको छ। थाहा भएअनुसार चिनियाँ राजदूतावासका पदाधिकारीहरुले चार तारिख राती बाटान्गास प्रान्तमा पुगी त्यहाँस्थित फिलिपन्सको आप्रवास व्युरोद्बारा थुनिराखिएका 138 जना चिनियाँ श्रमिकहरुसँग भेटघाट गरेका छन्। हालसम्म ती...

गोर्खा सैनिकलाई मिलिटरी क्रस

२०७० असोज १९ गते २:३२

अफगानिस्तानमा युद्धका बेला अभूतपूर्व बहादुरी देखाएको भनि ब्रिटिश सेनामा कार्यरत एकजना गोर्खा सैनिक तुलजँग गुरुङलाई बेलायत सरकारले मिलिटरी क्रस तक्मा प्रदान गरेको छ। रोयल गोर्खा राइफल्समा कार्यरत अठ्ठाइस वर्षीयकार्यवाहक लान्स कर्पोरल गुरुङले झण्डै ६ महिना अघि अफगानिस्तानको लस्करगाह नजीकै एउटा चौकीमा ड्युटी गरिरहेका बेला...

‘बर्दिया घटना सार्वभौमसत्तामाथिको आंच’

२०७० असोज १८ गते १४:२१

असोजको शुरुतिर बर्दियाको गुलरियामा भारतीय प्रहरीले गरेको विवादस्पद खानतलासी सार्वभौमसत्तामाथि आंच पुर्याउने खालको भएको ठहर गर्दै एक उच्चस्तरीय सरकारी टोलीले कूटनीतिकमाध्यमार्फत ती सुरक्षाकर्मीलाई कारबाहीको पहल गर्न सरकारसमक्ष सिफारिश गरेको छ। उक्त घटनामा नेपालतिर, सम्बन्धित जिल्लाका सशस्त्र तथा नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारी समेत...

रमाइलो प्रतिस्पर्धा कहाँ कहाँ ?

२०७० असोज १८ गते १३:४९

दीपक सापकोटा/नयाँ पत्रिका काठमाडौं, १७ असोज आगामी संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्रमा करिब सात हजार उम्मेदवार भएका छन् । तर, केही क्षेत्रमा प्रभावशाली नेताहरू भिडेर निर्वाचनलाई थप रोचक बनाएका छन् । रूपन्देही ४ मा एकीकृत माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई...

प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन हुँदै

२०७० असोज १७ गते ४:५७

आगामी मंसिर ४ गतेका लागि तय संविधानसभा चुनावमा प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवार हुनेहरुले विहीबार देशभर आ-आफ्नो मनोनयन दर्ता गराउंदैछन्। यो मनोनयनअघि प्राय सबै दलले आन्तरिक विवादका बाबजुद लगभग सबै क्षेत्रका लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाइसकेका छन्। विहीबार चुनाव विरोधी पक्षले अवरोध गर्न सक्ने सम्भावनालाई ध्यानमा...

एमाले समानुपातिक उम्मेदवारको मृत्यु

२०७० असोज १६ गते ३:५७

उदयपुर, १६ असोज–नेकपा एमालेका समानुपातिकतर्फका उम्मेदवार लालसेर राईको घरको छतबाट खसेर मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ स्थित रियाज सप्लायर्स एन्ड टेड्रर्स पेट्रोलपम्पको तीन तलामाथीबाट खसेर उनको मृत्यु भएको हो । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us