मंसिरमा गर्ने भनिएको निर्वाचनमा मनोनयन दर्ता गर्ने पाँच दिन बाँकी रहँदा चुनावका पक्षधर र चुनाव विथोल्ने घोषणा गरेको समुहले चुनाव सार्ने विषयको कुराकानीलाई तीब्रता दिएका छन्। त्यस्तो प्रक्रियामा पार्टीको निर्णायक तहमा नरहेका नेताहरु क्रियाशील भइरहेको देखिएको छ। तर वार्ताका सहभागीहरुले पार्टीका शीर्ष नेताहरुको सहमति लिएरै...
चितवन १२ असोज–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा ११ फुजेलका १० जना र चितवनका एक जनालाई चितवन प्रहरीले मुद्दा दर्ता गर्न लागेको छ । सरकारी वकिलको कार्यालयले आइतवार हत्याको आरोपमा उनीहरु बिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले सरकारी वकिलको...
काठमाण्डु – द्वन्द्वकालको मुख्य घटना मानिने मेलगैरी हत्याकाण्डका मुख्य योजनाकार गोपालजीजंग शाहलाई नेपाली काँग्रेस रुकुमले आगामी चुनावको लायि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट सूचीमा परेका गोपालजीजंग शाह, प्रेमप्रकाश ओली र तिलक भण्डारीले विगतमा जनतालाई दिएको लातले उनीहरूको मत औंलामा गन्न...
पच्चीस तारिख संयुक्त राष्ट्र संघको 68औँ महासभाको सहश्राब्दी विकास लक्ष्यलाई साकार तुल्याउने सम्बन्धी विषेश सम्मेलन न्यूयोर्कमा आयोजित भएको छ। धेरै राष्ट्रका प्रमुख तथा सरकारी नेतागण र संयुक्त राष्ट्र संघ र केही अन्तर्राष्ट्रिय सङ्गठनका उच्च स्तरीय पदाधिकारीले सो सहश्राब्दी विकास लक्ष्यलाई व्यवहारमा उतार्न गरेको प्रयासबारे...
नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, ९ असोज अपहरण अभियोगमा डिल्लीबजार कारागारमा रहँदै आएका नेता श्यामसुन्दर गुप्ताले दिएको खाना खाँदा चार प्रहरी बिरामी परेका छन् । चारमध्ये दुईजनाको आइसियूमा उपचार भइरहेको छ । गुप्ताको सुरक्षाका लागि खटिएका प्रहरी हवल्दार पदम नेपाली तथा जवानहरू तेजबहादुर कठायत, राधेश्याम...
बीबीसीको अन्तराष्ट्रिय बिकाससम्बन्धी अंग बीबीसी मिडिया एक्शनले सातवटा देशमा गरेको एउटा सर्वेक्षणले हावापानी परिवर्तनका असर कम गर्नका लागी आफ्नो जीवनशैली बदल्न नेपालीहरु सबैभन्दा बढी इच्छुक रहेको देखाएको छ। क्लाइमेट एसिया नाम दिइएको उक्त प्रतिवेदनले नेपालीहरु हावापानी परिवर्तनको असरहरु झन खराव हुनेमा सबैभन्दा चिन्तित रहेको...
काठमाडौं – राजनीतिक अस्थिरताले व्यावसायिक क्षेत्रमा लगानी खुम्चिँदै गएपछि बैंकहरूले घरजग्गा क्षेत्रमा धमाधम ऋण लगानी बढाएका छन् । यस्तो लगानीमा उनीहरूले ब्याजसमेत घटाउन थालेका छन् । अन्य क्षेत्रमा लगानीको वातावरण कम र बैंकमा लगानीयोग्य पुँजी (तरलता) बढ्दै गएपछि बैंकहरू घरजग्गामा लगानी गर्न बाध्य भएको...
संविधानसभा चुनावमा सुरक्षाको निम्ति नेपाली सेना परिचालन गर्न सरकारले गरेको सिफारिस संविधान संसोधन नगरेसम्म कार्यान्वयन गर्न नसकिने भन्दै राष्ट्रपति रामवरण यादवले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बोलाएर त्यस्तो जानकारी दिएका हुन्। सुरक्षा परिषदको निर्णय अनुसार...
नेत्र पन्थी/नयाँ पत्रिका काठमाडौं, ५ असोज अघिल्लो संविधानसभा अवधिमा प्रधानमन्त्री भएका चार पार्टीका शीर्ष नेताले पुरानै क्षेत्रमा चुनाव लड्ने तयारी गरेका छन् । डा. बाबुराम भट्टराई भने पुरानो क्षेत्र छाडेर नयाँ ठाउँबाट चुनाव लड्ने भएका छन् । विगतको चुनावमा रोल्पा र काठमाडौंबाट...
चीनका परराष्ट्र मन्त्री वाङ यी र अमेरिकी परराष्ट्र मन्त्रीले स्थानीय समय सेप्टेम्बर 19 तारिख अमेरिकाको राजधानी वाशिङटनमा भेटवार्ता गर्नुभएको छ। दुई पक्षले साझा अभिरुचीका सबै विषयहरुबारे वैचारिक र सदिच्छापूर्ण आदान-प्रदान गर्नुभएको छ। परराष्ट्र मन्त्री वाङ यीले उहाँको अमेरिका भ्रमणको मुख्य उद्देश्य व्यवहारिक गतिविधिमार्फत नयाँ...
"यही तरिकाले सुनुवाइ गर्दा सर्वोच्चले यो विषयमा चुनाव अगाडि मुद्दा टुंगो नलगाउने प्रष्ट छ "सुनिलकुमार पोखरेल, महासचिव, नेपाल बार एसोसिएसन...
सेप्टेम्बर 21 तारिखका दिन अन्तर्राष्ट्रिय शान्ति दिवसको स्वागत गर्न संयुक्त राष्ट्रसंघले 18 तारिखका दिन न्यूयोर्कस्थित मुख्यालयमा घण्टबजान समारोहको आयोजना गरेको छ। सोहि दिन विहान नौ बजेतिर राष्ट्रसंघीय महासचिव बान की मूनले मुख्यालयको बगैंचास्थित शान्ति घण्टी बजाउनुभयो। आवाज एक महासचिव बान कि मूनले सम्बोधन गर्दै...