मनोज घर्तीमगर/नयाँ पत्रिका काठमाडौं, 3 असोज एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा उपत्यकामा अधिकांश नयाँ उम्मेदवार उठाउने भएको छ । नेवा: राज्य समितिले बुधबार उपत्यकाका १५ निर्वाचन क्षेत्रमा तीन पुराना र १२ नयाँ अनुहारसहित १५ जना उम्मेदवारको नाम उम्मेदवार छनोट सिफारिस समितिलाई बुझाएको छ । काठमाडौं...
नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, 3 असोज बिदाको दिनमा प्रशासनले जेलमा रहेका कैदी/बन्दीलाई आफन्तसँग भेट्न दिँदैन । तर, डिल्लीबजारस्थित कारागारमा रहेका कांग्रेस नेता खुमबहादुर खड्कालाई भने यो नियम लागू हँुदैन । बुधबार सार्वजनिक बिदाको दिन डिल्लीबजार कारागारमा बिहानैदेखि उनलाई भेट्नेको लाइन लागेको थियो । साँझसम्म...
शाङ हाइ सहयोग संगठनको शिखर सम्मेलन सुरु हुन लागेको अवसरमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले हालै “मध्ये- एशिया मुलुक विकास प्रतिवेदन” र “शाङहाइ सहयोग संगठन विकास प्रतिवेदन 2013” सार्वजनिक गरेको छ। चीन र मध्य-पूर्वी एशियाका चार मुलुक सबै शाङहाइ सहयोग संगठनका सदस्य रहेकाले भविष्यमा शाङहाइ...
चन्द्रशेखर अधिकारी काठमाडौं : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका १८ जना नेपाली नौ महिनादेखि बिनाकसुर जेलमा बसिरहे पनि त्यहाँस्थित नेपाली दूतावासले उद्धारका लागि पहल गरेको छैन। जेलमा परेका नेपालीले आफूहरूको जीवन कष्टपूर्ण रहेको तर उद्धारका लागि दूतावासले कुनै प्रयास नगरेको भन्दै दुई महिनाअघि परराष्ट्र...
काठमाण्डु, २७ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता–कार्यकर्ताहरुलाई माया गर्न आफ्ना नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टीका हरेक बैठक, प्रशिक्षण लगायतका कार्यक्रममा प्रचण्डले सबैभन्दा नजिकको राजनीतिक शक्ति वैद्य माओवादी बाहेक अरु हुनै नसक्ने भन्दै यस्तो निर्देशन दिने...
काठमाण्डु, २७ भदौ–एउटै मुद्दाको दश लाख भन्दा बढी लिने बरिष्ठ अधिवक्ता शम्भु थापाले बर्षमा एकलाख मात्रै आम्दानी देखाएर देशलाई ठग्दै आएको खुलासा भएको छ । महिनाको करिब आठ हजार मात्र आम्दानी देखाउने थापाले काठमाण्डुका तीन ठाउँमा महल र ठाउँ ठाउँमा जग्गा जोडेका छन् ।...
काठमाण्डु २५ भदौ–नेकपा एमालेमा संबिधानसभा सदस्यका लागि एउटै परिवारका चार जना उम्मेदवार सिफारिस भएका छन । एमाले मुख्यालयमा प्राप्त भएका दुई हजार एक सय ३७ जनाको सूचीमा सचिव शंकर पोखरेलको परिवारका चार जना नाम भेटिएको हो । उनीहरु सबै गृहजिल्ला दाङबाट सिफारिस भएका हुन...
काठमाण्डु २५ भदौ–सरकारले मतदानकेन्द्रको सुरक्षाका लागि ४५ हजार पूर्व सुरक्षाकर्मी भर्ती गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले मतदानकेन्द्र सुरक्षाका लागि ४५ हजार पूर्व सुरक्षाकर्मीलाई म्यादी प्रहरीका रुपमा भर्ना लिन सहमति दिएपछि सरकारले त्यस्तो तयारी थालेको हो । गृहमन्त्रालयले अवकाशप्राप्त सैनिक प्रहरीलाई म्यादीमा भर्ना...
आसन्न संविधानसभा निर्वाचन बिथोल्ने भन्दै नेकपा ड्यास माओवादीले जिल्ला–जिल्लामा सैन्य दर्ता बनाउन सुरु गरेको छ । मंसिर ४ को निर्वाचनले देशलाई थप संकटतर्फ धकेल्ने विश्लेषण गरेको माओवादीले जिल्लाको तीनै निर्वाचन क्षेत्रमा चुनाव बिथोल्न दस्ता बनाउन सुरु गरेको हो । आपूmहरुको मोर्चाले राखेका गोलमेच सम्मेलन,...
संसारमै सस्तो भिसा शुल्क लिएर पर्यटक आकर्षण गर्ने नीति अवलम्बन गर्दै आएको सरकारले अव भिसा शुल्क बढाउन कुटनीतिक पहल थालेको छ । भिसा शुल्क बढाउन मित्रराष्ट्रसँग कुटनीतिक तहमा परराष्ट्र मन्त्रालयले पहल थालेको हो ।...
काठमाण्डु २१ भदौ–बाधा अडकाउ फुकाउ आदेश,सरकारको बैधता,अध्यादेश लगायतका विवादमा दायर १७ वटा रिट निवेदन सर्वोच्च अदालतले सुनुवाई नै नगरी खारेज गरेपछि नेपाल बार र बेन्च वीच विवाद बढेको छ ।...
काठमाण्डु, २० भदौ–संविधानसभा चुनाव मिति नजिकिँदै गर्दा १३ महिना अघि फुटेका एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी फेरि नजिक हुन थालेका छन् । चुनाव बहिस्कार गर्ने निर्णयका कारण माओवादी अप्ठेरोमा परेको र एमाओवादीलाई पनि चुनाव जित्न सहयोग चाहिएकाले दुवै पक्षबीच एकता हुने सम्भावना बढेको हो...