काठमाण्डु । ‘अरब जान तपाईंको डकुमेन्ट पुगेन’ अध्यागमनका कर्मचारीबाट अचानक यस्तो खबर सुनेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उडान प्रतिक्षामा रहेका रुपन्देही बुटवलका ओमप्रकाश चौधरी स्तब्ध भए । तर, उनले जस्तै पासपोर्ट, टिकट, श्रम स्वीकृतिपत्र लिएका अरु १५ जना भने बाईबाई भन्दै जहाजतर्फ लागे । ‘मलाई...
काठमाण्डु । समायोजन प्रकृयामा आएका माओवादी पूर्व लडाकुलाई नेपाली सेनाको आधारभुत तालिम गराउँदा राज्यकोषबाट करिब १ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । सैनिक मुख्यालय स्रोतका अनुसार आधारभूत तालिममा सहभागी भएको दिनदेखि दर्ज्यानी चिन्ह प्रदान गर्दाको अवधिसम्म लडाकुका लागि तलब–भत्ता, हतियार, गोलीगठ्ठालगायत बन्दोबस्तीका सामानमा...
काठमाण्डु, ९ भदौ– काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी पुर्याई सुन लुटेका हुन् ।...
काठमाडु, ८ भदौ– उद्योगपति विनोद चौधरीका ससुरा विएल शर्मा महंगो भोज गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निसानामा परेका छन् । सामाजिक सुधार ऐनविपरित महंगो भोजभतेर नगर्न अख्तियारले दिएको निर्देशन उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शर्माको आम्रपाली बैंक्वेट छापा मारेको छ । काठमाण्डुका प्रमुख...
काठमाण्डु, ४ भदौ–अधिकांश माग पूरा भएपछि ‘संघीय लोकतान्त्रिक मोर्चा’ आबद्ध मधेसी जनअधिकार फोरम र राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) चुनावमा केन्द्रित भएका छन् । उच्चस्तरीय राजनीतिक समिति र फोरम, रामसपालगायत आबद्ध ‘संघीय लोकतान्त्रिक मोर्चा’बीच गत बिहीबार ६ बुँदे सहमति भएलगत्तै फोरम अध्यक्ष उपेन्द्र यादवलगायतका...
काठमाण्डु, ४ भदौ–एमाले भातृ संगठन युवा संघको बिवाद बढ्दै गएपछि शीर्ष नेतृत्व तह मिलाउन कसरतमा लागेको छ । यही बिषयलाई लिएर अध्यक्ष झलनाथ खनाल र महासचिब ईश्वर पोख्रेलबीच सोमबार छलफल भएको छ ।खनाल निवाल डल्लुमा पोख्रेलले युवा संघ बिवाद लगायतको बिषयमा छलफल भएको जानकारी...
काठमाण्डु, ३२ साउन । सरकारले मूल्यवृद्धिलाई दोहोरो अंकमा जान नदिने प्रयास गर्दा गर्दै गत वर्ष १० प्रतिशत वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको वर्ष मूल्यवृद्धि ९ दशमलव ९ प्रतिशत भएको हो । आर्थिक वर्ष २०६८/६९ मा मूल्यवृद्धि ८ दशमलव ३...
काठमाण्डु, ३२ साउन । उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादवको फोरम नेपालसहित आठ दल आबद्ध ‘संघीय लोकतान्त्रिक मोर्चा’ बीच मध्यरातमा ६ बुँदे सहमति भएको छ ।तीन-चार चरणको वार्तापछि मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको हो । करिब सात घन्टा छलफलपछि समिति र मोर्चाबीच सहमति...
काठमाडौँ, २२ साउन । एमाले मजदुर संगठनले पार्टीका उपल्लो तहका नेताको हवाला दिँदै राजधानीको लाजिम्पाटस्थित क्यासिनो सांग्रिलाका विदेशी लगानीकर्तालाई ‘जे पनि हुन सक्ने’ धम्की दिएका छन्। एमाले मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत क्यासिनो सांग्रिलास्थित नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर...
नयाँ दिल्ली, २२ साउन । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् । मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान...
काठमाडौँ, २१ साउन । निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको नेपाली सेनाका उच्च अधिकृतलगायतको बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएपछि सेनाले रिक्त पद पूर्तिको तयारी थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव...
दाङ, २६ साउन– दाङ देउखुरी क्षेत्रको चुरेमा तस्करसंग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाइएको छ । वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ । सो संस्थाको अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको...