पत्रपत्रिकाबाट

दसैँमा धरहरा चढ्न नपाइने, निर्माण कार्य अझै २० प्रतिशत बाँकी

२०७९ असोज ८ गते ६:४६

काठमाण्डु, ८ असोज– सर्वसाधारणले यसपटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै...

दसैं र तिहारमा पनि रेमिट्यान्सकै भर

२०७९ असोज ७ गते ७:५४

काठमाण्डु, ७ असोज–  दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विशेषगरी दसैं...

भत्काउने काम रोक्न बालेनलाई एकै दिन २२ वटा पत्र

२०७९ असोज ७ गते ७:५१

काठमाण्डु, ७ असोज– टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाण्डु महानगरपालिकाविरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो...

एसईईमा कम नम्बार ल्याउने विद्यार्थीले पनि जुनसुकै विषय पढ्न पाउने, भर्ना आधार खारेज

२०७९ असोज ६ गते ८:२०

काठमाण्डु, ६ असोज– एसइईमा कम्तीमा जिपिए १.६ ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा प्रवेश पाउने भएका छन् । यसअघि भर्नाका आधार तोकेर प्रवेश परीक्षाकै लागि अयोग्य बनाइने गरेकोमा अब भने कुनै पनि विद्यार्थीमाथि अवरोध नहुने भएको हो । अहिले भर्ना हुन बाँकी रहेका तथा यस वर्षको...

राष्ट्रपतिको असंवैधानिक कदमले देशमा संकट उत्पन्न हुने खतरा

२०७९ असोज ६ गते ७:५२

काठमाण्डु, ६ असोज– संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्र प्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय...

वीर अस्पताल अगाडिका औषधि पसलमा महानगरको डोजर !

२०७९ असोज ६ गते ७:३२

काठमाण्डु, ६ असोज– काठमाण्डु महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ । कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो । कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी...

राष्ट्रपतिको अबको योजनाः चुनाव भाँड्ने, देउवा हटाएर ओली प्रधानमन्त्री बनाउने

२०७९ असोज ६ गते ७:२८

काठमाण्डु, ६ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ । संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र पठाउने अधिकार दिएको छ ।...

एमालेको उक्साहटमा राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन

२०७९ असोज ५ गते ७:३५

काठमाण्डु, ५ असोज– सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रोपटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ  । संविधानले राष्ट्रपतिलाई जस अपजसको राजनीतिबाट अलग राख्दै सरकार, संवैधानिक आयोग र संसद्ले सिफारिस गरेको काम गर्न स्पष्ट...

जीटुजीबाट इजरायल गएका श्रमिकलाई हुण्डीको भर

२०७९ असोज ४ गते ७:५६

काठमाण्डु, ४ असोज– सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन् । रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाइएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्फत...

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

२०७९ असोज ४ गते ७:३५

काठमाण्डु, ४ असोज– सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको...

टुकुचाको भूमिगत स्वरूप राणाकालमै बनाइएको खुलासा

२०७९ असोज ३ गते ७:४९

काठमाण्डु, ३ असोज– काठमाण्डु महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । एक सय...

समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार

२०७९ असोज ३ गते ७:४५

काठमाण्डु, ३ असोज– आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची तयार गर्न ठूला दलहरू चटारोमा छन् । निर्वाचन आयोग नेपालले असोज २ र ३ गतेभित्र समानुपातिकको बन्द सूची पेस गर्ने समयसीमा तोकेसँगै उनीहरूलाई समानुपातिक उम्मेदवारको सूची...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us