पत्रपत्रिकाबाट

प्रणाली फेरिए पनि शासकको प्रवृत्ति नफेरिँदा नागरिकलाई दुःख

२०७९ असोज ३ गते ७:४३

काठमाण्डु, ३ असोज– ३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ तर नागरिकका तमाम खाले समस्या समाधान...

दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

२०७९ असोज ३ गते ७:४०

काठमाण्डु, ३ असोज– आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ । यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिब ५० हजारले बढी हो । सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा...

केपी ओलीले पद यात्रामार्फत दिन खोजेका ४ सन्देश

२०७९ असोज २ गते ७:२१

काठमाण्डु, २ असोज– संविधान उल्लंघन हुने गरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका एमाले अध्यक्ष केपी ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन् । उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे । एमालेले...

बालेनको भत्काउने सूचीमा परे राजधानीका यी ७ ठूला घर

२०७९ असोज २ गते ७:१२

काठमाण्डु, २ असोज–काठमाण्डु महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् ।  महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाण्डु प्लाजासम्मको संरचना हटाउन थालेको छ ।...

सन्दिप लामिछाने कहाँ छन् थाहा छैनः प्रहरी

२०७९ असोज २ गते ६:४५

काठमाण्डु, २ असोज– नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दिप लामिछाने अझै सम्पर्कविहीन छन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ म जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौं २३...

चोलेन्द्रको सर्वोच्चमा फोनः आइतबारदेखि काममा आउँदैछु, तयारी गर्नु

२०७९ असोज २ गते ६:३०

काठमाण्डु, २ असोज– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रमशशेर जबराविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसदको महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका छन् । तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न...

सेनामा समावेशी पदपूर्ति हुनै समस्या

२०७९ असोज १ गते ८:२२

काठमाण्डु, १ असोज– नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन । समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले...

थापाको निर्णय उल्ट्याउँदै शर्मा

२०७९ असोज १ गते ८:१९

काठमाण्डु, १ असोज– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन् । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका लागि चालेका कदमलाई शर्माले एकपछि अर्को गर्दै उल्ट्याउन सुरु गरेका हुन् । सेनाभित्र...

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रसुवा नाका

२०७९ भदौ ३१ गते ७:०९

काठमाण्डु, ३० भदौ– चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार झण्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रसुवा दुवै नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो । नाका खुलेसँगै रसुवाबाट...

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

२०७९ भदौ ३१ गते ७:०१

एजेन्सी–चिनियाँ राष्ट्रपति सी जीन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई नेताबीच उज्वेकिस्तानको समरकन्दमा बिहीबार भेटवार्ता भएको हो । सुरुले युक्रेनमाथि महला गरेपछि सी र पुटिनबीचको यो दोश्रो भेटवार्ता हो । चीनले युक्रेनमाथिको हमला गरेकामा अझैसम्म रुसको समर्थन गरेको छैन...

रेशम चौधरीको मुद्दा फिर्ता लिने सरकारको तयारी

२०७९ भदौ ३१ गते ६:५२

काठमाण्डु, ३१ भदौ– सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । ‘टीकापुर काण्डमा धेरै छलफल भयो । त्यसमा कानुन संशोधन गरेर सरकारले...

निर्वाचनअघि गाडी किन्दै प्रहरी

२०७९ भदौ ३१ गते ६:४९

काठमाण्डु, ३१ भदौ– नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us