काठमाण्डु, ३० भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति फेरि आफूमा केन्द्रित हुन लागेको दाबी गरेका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले माओवादी केन्द्र मुुलुकको पहिलो कम्युनिष्ट पार्टी बनने अवस्था आएको बताए । स्थानीय...
काठमाण्डु, ३० भदौ– काठमाण्डुलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ । आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाण्डु र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २...
काठमाण्डु, ३० भदौ– कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ । सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन...
काठमाण्डु, ३० भदौ– कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि झारा टार्न भए पनि चीनले केही दिनका...
काठमाण्डु, २९ भदौ– एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी गठबन्धन तयारीमा छन् । निर्वाचन आयोगले तय गरेको समानुपातिक निर्वाचन कार्यक्रममा गठबन्धनसँगै अन्य...
काठमाण्डु, २८ भदौ– चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुको सम्मानमा सभामुख अग्निप्रसाद सापकोटाले सोमबार आयोजना गरेको रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएनन् । कारण बताइयो, ‘बेलायती महारानीको निधनमा राष्ट्रले शोक मनाइरहेको बेला हर्षोल्लास अशोभनीय हुन्छ भन्ने उनको धारणा। तर, यो बहिष्कार’ को कारण...
काठमाण्डु, २८ भदौ– आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि गठबन्धन निर्माणको गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा),...
काठमाण्डु, २८ भदौ– संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ । संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना गरे पनि आयोगले त्यसविपरीत प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्वाचन प्रचारमा जान रोक लगाउँदै निर्वाचन आचारसंहिता...
काठमाण्डु, २७ भदौ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन् । महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् । उनले...
काठमाण्डु, २७ भदौ– नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाण्डु महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज सुरु गरेको छ । कामपाका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ...
काठमाण्डु, २७ भदौ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत डेढ सातामा नै हजारभन्दा बढी कर्मचारी र ३ हजार प्रहरी सरुवा गरिएको छ । सरकारले निर्वाचनमा आफू अनुकूलका कर्मचारी आफ्नो अनुकूलका ठाउँमा...
काठमाण्डु, २७ भदौ– काठमाण्डुको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइको छ । सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाण्डु महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार साँझ हटाइएको हो । यससँगै माइतीघर–सूर्यविनायक छ लेनको सडक पूर्ण रूपमा खुल्ने भएको...