समाचार

पूर्वराजाको सन्देशप्रति एमालेको प्रश्नः लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ?

२०८२ वैशाख १ गते १५:२७

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति व्यक्त गरेको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ । आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको ४८ औं...

प्रतिगामीविरुद्ध लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो छः माधव नेपाल

२०८२ वैशाख १ गते १४:३९

काठमाण्डू, १ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले परिवर्तन पक्षधर लोकतान्त्रिक शक्तिहरूबीच एकताको लागि आग्रह गरेका छन । आज (सोमबार) नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै नेपालले परिवर्तनका पक्षधर शक्तिहरूबीच एकताको अपिल गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध...

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ वैशाख १ गते १४:१९

पाल्पा,१ वैशाख– पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा मगर रहेको जिल्ला प्रहरी कार्यकाल पाल्पाले जानकारी दिएको छ । रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर अनियन्त्रित...

एमाले सचिवालय बैठक जारी

२०८२ वैशाख १ गते १४:१०

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेको सचिवालय बैठक जारी छ । एमाले मुख्यालय च्यासलमा केहि बेर अधि मात्रै सचिवालयको बैठक सुरु भएको एमालेका एक सचिवालय सदस्यले जानकारी दिएका छन । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी...

राजतन्त्र भूत भइसक्यो, भविष्य होइनः गोकुल बास्कोटा

२०८२ वैशाख १ गते १२:२६

काठमाण्डू, १ वैशाख– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल प्रसाद बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको बताएका छन । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका छन । एमाले सांसद बास्कोटाले भने, ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’...

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८२ वैशाख १ गते १२:०४

काठमाण्डू, १ वैशाख– हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिएका...

०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छः पूर्वराजा शाह

२०८१ चैत ३० गते १८:१२

काठमाण्डू, ३१ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन । आज (आइतबार) नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन । उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने...

एमालेले बोलायो सचिवालयको बैठक

२०८१ चैत ३० गते १७:४१

काठमाण्डू, ३१ चैत– सत्ता घटक दल एमाले सचिवालयको बैठक बोलाएको छ । एमालेले भोली (सोमबार) बिहान ११ः ३० बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिएका छन । एमाले मुख्यालय च्यासलमा बोलाइएको बैठकको एजेन्डा समसामयिक राजनीति हुने केन्द्रीय कार्यालय सचिव डा....

वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दैछ, सतर्क रहौँः मौसम पूर्वानुमान महाशाखा

२०८१ चैत ३० गते १७:२५

काठमाण्डू, ३१ चैत– जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन सबैलाई आगैह गरेको छ । हाल बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षा भईरहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वर्षा...

पूर्वराजा शाहले भनेः तीनकुने घटना सुन्दा दुःख लाग्यो

२०८१ चैत ३० गते १७:१७

काठमाण्डू, ३१ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन । उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै...

तीनकुने घटनाबारे बोले पूर्व राजा शाह

२०८१ चैत ३० गते १७:१०

काठमाण्डू, ३१ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन । उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै...

नेपाल ल क्याम्पसमा वैशाख ८ गते स्ववियु निर्वाचन हुने

२०८१ चैत ३० गते १६:५९

काठमाण्डू, ३१ चैत– काठमाण्डूको प्रदर्शनी मार्गमा रहेको नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन समितिले वैशाख ८ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको कार्यतालिका अनुसार २०८२ वैशाख २ गते सङ्घरसङ्गठनरसमूह दर्ताको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us