प्रवास

प्रतिबन्ध लगाइएपछि साइकलयात्री क्रुद्ध

२०७० असोज १६ गते १७:२०

कोलकाता–भारतको मध्य भागमा रहेको कोलकाता नगरमा स्थानीय सरकारले प्रमुख सडकमा यातायात चापका कारण साइकलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि क्रुद्ध भएका साइकलयात्रीहरूले बुधबार ठूलो हल्लाका साथ विरोध प्रदर्शन गरेका छन् । कोलकाता पहिले औपनिवेशिक कालमा भारतको राजधानी थियो र यसको एक खुला स्थानमा क्रुद्ध साइकलयात्रीहरूले...

बजेटका कारण राष्ट्रपति ओबामाको मलेसिया भ्रमण स्थगित

२०७० असोज १६ गते १७:०१

क्वालालम्पुर, १६ असोज–विपक्षीहरुको विरोधका कारण संयुक्त राज्य अमेरिकाको बजेट पास हुन नसकेपछि राष्ट्रपति ओबामाको मलेसिया भ्रमण स्थगित भएको छ । उक्त बजेटका कारण अमेरिकामा आर्थिक असहजता उत्पन्न भएको छ । जसका कारण अमेरिकी डलरको मूल्यपनि एसियाली देशहरुमा कमी आएको पाइएको समाचारमा उल्लेख गरिएको छ...

जापानबाट समानुपातिकमा थापा र लामा सिफारिश

२०७० असोज १६ गते १६:५५

टोकियो – एनेकपा माओबादीको जापानस्थित भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानले पनि आगामी संबिधान सभाको निर्बाचनका लागि जापानबाट मोर्चाका निबर्तमान अध्यक्ष बेलु थापा र हालका उपाध्यक्ष हवलचन्द्र लामालाई समानुपातिक उम्मेदवारकोरुपमा नाम सिफारिश गरी पठाएको छ । ‘पार्टी केन्द्रले दुई जनाको नाम सिफासिश गरी पठाउन दिएको...

भारतीय अदालतद्वारा सत्ताधारी दलका सांसदलाई भ्रष्टाचारको आरोपमा दोषी प्रमाणित

२०७० असोज १५ गते १६:०५

नयाँ दिल्ली–भारतको सत्ताधारी कङ्ग्रेस पार्टीका सांसद ६६ वर्षीय रशीद मसुदलाई भ्रष्टाचारको मुद्दामा मङ्गलबार चार वर्षका लागि काराबासको सजाय तोकिएको छ । उनी फौजदारी अभियोगमा दण्डित भएर संसदीय पद गुमाउने पहिलो सांसद भएका छन् । रशीदलाई गत महिना २० वर्ष अगाडि चिकित्सा अध्ययनसंस्थामा जालसाँज गरी...

बङ्गलादेशका अर्का नेतालाई पनि मृत्युदण्डको सजाय

२०७० असोज १५ गते १५:५७

ढाका–बङ्गलादेशका एकजना सांसदलाई उनले स्वतन्त्र बङ्गलादेशको क्रान्तिका समयमा गरेको युद्धअपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । सन् १९७१ मा तत्कालीन पाकिस्तानबाट बङ्गलादेश छुट्टिने क्रममा भएको क्रान्तिका समयमा भएको सैनिक ज्यादतिमा हजारौँ बङ्गलादेशीको ज्यान गएको थियो । सोही आमहत्यामा ती सांसदको पनि हात रहेको भनी...

कामदारमाथि ज्यादति नभएको कतारको स्पष्टोक्ति

२०७० असोज १५ गते ९:०५

दोहा–कतारले त्यहाँ रहेका विदेशी कामदारहरुमाथि ज्यादति गरेको भनी हालै प्रकाशित एक अनुसन्धान प्रतिवेदनप्रति असहमति व्यक्त गरेको छ । कतारमा रहेका नेपाली कामदार तथा अन्य देशका श्रमिकहरुमाथि ज्यादति गरेको तथ्य हालै बेलायतको एक पत्रिकाले सार्वजनिक गरेको थियो । कतारको राष्ट्रिय मानवअधिकार आयोगले त्यस्तो कुनैपनि ज्यादति...

एनआरएन बेल्जियमको विवाद सुल्झियो

२०७० असोज १५ गते २:२२

ब्रसेल्स । एनआरएन बेल्जियमको गत जुलाई ७ तारिखमा भएको निर्वाचनको विवाद सुल्झिएको छ । एनआरएन बेल्जियमको अध्यक्ष प्रेम गुरुङलाई नै मान्ने सहमतिका साथ विवाद मिलेको हो । एनआरएन बेल्जियमको नयाँ नेतृत्व चयनकालागि गत जुलाई ७ तारिखमा प्रेम गुरुङ र गंगाधर गौतमको दुई समुहमा निर्वाचन...

दुई गैह्र आवासीय नेपाली संघ बेलायतबीच एकता

२०७० असोज १५ गते २:०३

बेलायत । आलोपालो नेतृत्व सम्हाल्ने गरी योगेन्द्र बहादुर क्षेत्री र महेन्द्र कँडेल नेतृत्वको गैह्र आवासीय नेपाली संघ बेलायतबीच एकता भएको छ । गत १७ अगष्ट २०१३ देखि गैह्र आवासीय नेपाली संघ बेलायत दुईवटा थिए । लामो समयको प्रयासपछि यहि २९ सेप्टेम्वरमा नेपाली दुतावासमा भएको...

निर्वाचन प्रमुखलाई मार्ने धम्की

२०७० असोज १४ गते १७:४७

कोलम्बो–मालद्वीपका निर्वाचन आयुक्त फुवाद थोवफिकले सर्वोच्च अदालतले यस साताको अन्त्यमा हुने भनिएको राष्ट्रपति पदको निर्वाचन स्थगन गरेपछि मुलुकमा देखिएको राजनीतिक समस्याबीच आफूले ज्यानमार्ने धम्की पाउन थालेको सोमबार बताएका छन् । सर्वोच्च अदालतले निर्वाचन स्थगन गर्न दिएको आदेश नमान्दै आयुक्त थोवफिकले शनिबार निर्वाचन कार्यक्रम अगाडि...

सार्क गरिबी निवारण गोष्ठी १६ असोजमा

२०७० असोज १४ गते १७:०१

काठमाण्डु, १४ असोज–दक्षिण एसियाली राष्ट्रका जनताको जीवनस्तर उकास्न र गरिबी निवारण गर्न भइरहेका प्रयासबारे छलफल गर्न असोज १६ गतेदेखि काठमाण्डुमा दुईदिने गोष्ठी आयोजना गर्न लागिएको छ । सो गोष्ठीमा खाद्य सुरक्षाका चुनौती, लघुवित्तको प्रयोग, सार्क हस्तकला प्रवद्र्धन केन्द्र, समावेशी आर्थिक वृद्धि, महिला सशक्तीकरण, परिवार...

लालु प्रहरी हिरासतमा,संसद सदस्यता खारेज

२०७० असोज १४ गते ८:०५

नयाँ दिल्ली १४ असोज–भारतीय नेता लालु प्रसाद यादव भारतको चर्चित पशुआहारा भ्रष्टाचार मामिलामा दोषी ठहर भएका छन् । दोषी ठहर भए लगत्तै लालुलाई हिरासतमा लिईएको छ । लालु यादवसँगैै ४४ जना अन्यलाई पनि दोषी ठहर गरिएको छ । दोषी ठहर गरिए पनि लालु यादवलाई...

अब विश्वका नेवार एकजुट हुने !

२०७० असोज १४ गते ४:३७

लिस्वोन । पोर्चुगलमा बस्दै आएका नेवार समुदायले विश्वका नेवार समुदायलाई एकजुट हुन अपील गरेका छन् । नेवाःपुचः समाज पोर्चुगलले लिस्वोनमा गरेको समेबजी तथा भेटघाट कार्यक्रमका सहभागीले सबै नेवार समुदायलाई एकजुट हुन अपिल गरेका हुन् । प्रवासमा रहेर पनि नेवार समुदायको रितिरिवाज, भेषभुषा तथा परम्परालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us