बेलायत– आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको...
काठमाण्डु, १ असार– संयुक्त अरब इमिरेट्न (यूएई) बाट नेपाल आउने तयारीमा रहेका नेपाली निराश भएका छन् । युएईस्थित नेपाली दूतावासले अन्तिम समयमा आएर हवाई उडान रद्द भएको सूचना प्रकाशित गरेपछि घर फर्कन पाउने आशमा खुसी भएका नेपाली निराश भएका हुन् । यूएईबाट २ र...
काेरिया, १७ जेठ– कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् । घटनाबारे...
काठमाण्डु, १२ जेठ– स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३०...
काठमाण्डु, १० जेठ– इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर २०१९’ बाट सम्मानित भएकी छन् । इजरायलको स्वतन्त्रता दिवसका अवसरमा एम्बेसडर क्लब अफ इजरायलले तेल अबिबस्थित नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो । ‘एम्बेसडर क्लब...
काठमाण्डु, २८ वैशाख– विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका...
काठमाण्डु, १२ वैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक नेपालीको लण्डनमा हृदयघातबाट मृत्यु भएको छ । भूतपूर्व गोर्खा सैनिक ४५ वर्षीय शंकर गुरुङको हृदयघातबाट निधन भएको हो । उनको नेपालस्थित ठेगाना गोरखाको सिरानचोक गाउँपालिका भएको बताइएको छ । जागिरबाट अवकाश पाएपछि सुरक्षा गार्डका रुपमा कार्यरत...
काठमाण्डु, १२ वैशाख– कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ । ७२ वर्षीय गोपाल गुरुङ, ६५ वर्षीय हंशराज लिङ्देन र ३३ वर्षीया बीमा नाछिरिङ राईको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । यो सँगै बेलायतमा कोरोनाबाट मृत्यु...
काठमाण्डु, २ वैशाख– दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण...
लण्डन, ३० चैत– कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । गोरखा सैनिक ८६ वर्षीय यमबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको हो । स्जाङजा वालिङका स्थायी बासिन्दा मल्ल स्वीन्डनमा बस्दै आएका थिए । परिवारसँग बस्दै आएका मल्ललाई...
काठमाण्डु, २८ चैत दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले...
काठमाण्डु, २७ चैत– अष्ट्रेलियाले आफ्नो मुलुकमा उच्च शिक्षा अध्ययनका लागि आएका विदेशी विद्यार्थी आफ्नै समुदायको सदस्य भएको भन्दै ढाडस दिएको छ । प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ का कारण आफ्नै जनताको व्यवस्थापन गर्न समस्या परेको भन्दै नेपाली विद्यार्थीलाई देश फर्कन भनेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिका...