पोर्चुगल, २१ जेठ – युरोपेली देश पोर्चुगलमा भएको सडक दुर्घटनामा गुल्मीको मुसीकोट नगरपालिका– ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको मृत्यु भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै तीन सय ८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार साइकलमा सवार रिजाललाई तीव्र...
एजेन्सी । अमेरिकी सरकारले अमेरिकी भिसा आवेदकका लागि नयाँ नियम लागू गरेको छ । नयाँ नियमअनुसार अब आवेदक (काम गर्न वा अध्ययन गर्न जानेहरू) ले सामाजिक सञ्जालसम्बन्धी आफ्ना सम्पूर्ण विवरणहरू बुझाउनुपर्ने हुन्छ । अमेरिकी विदेश मन्त्रालयको नियमानुसार आवेदकले सामाजिक सञ्जालमा भएका नाम र पाँच...
भियना, १७ जेठ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आग्रह गरेका छन् । नेपाली प्रवासी एकता मञ्च, अष्ट्रियाले शुक्रबार साँझ आयोजना गरेको स्वागत समारोहमा बोल्दै मन्त्री बस्नेतले आफ्ना सन्ततिको भविष्यको आत्मसम्मानका लागि भए पनि विदेशमा...
काठमाण्डु, १७ जेठ – पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा अमेरिकाको न्युयोर्कमा निधन भएको छ । एक वर्षदेखि न्युयोर्कमा उपचार गर्ने क्रममा केही दिनअघि राणाको निधन भएको हो । राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा...
भियना, १४ जेठ – अष्ट्रिया भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका छन् । स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी भएका...
एजेन्सी । अष्ट्रियामा फ्रिडम पार्टीको सरकार ढलेको छ । स्थानीय एक युवतीसँग फ्रिडम पार्टीका एक नेताले रक्सी खाएको भिडियो लिक भएको थियो । सोही विषयलाई लिएर सरकार ढलेको हो । अष्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जलाई सरकारबाट हटाइएको छ । उनले संसदमा विस्वासको मत पाउन नसक्दा...
काठमाण्डु, १४ जेठ – डेब्यू फिल्म ‘चपली हाइट’बाट चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन् । फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी...
काठमाण्डु, १३ जेठ – काठमाण्डुमा आइतबार भएका श्रृंखलाबद्ध बम विष्फोटका घटनापछि असुरक्षा बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई नेपाल रहँदा अधिक सचेत रहन सूचना जारी गरेको छ । अस्ट्रेलिया सरकारको विदेश तथा व्यापार विभागले जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा काठमाण्डुमा भएका हिंसात्मक घटना विदेशीप्रति लक्षित...
यूएई, १२ जेठ – ओमानमा एक नेपाली महिलाको हत्या भएको छ । अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो । ओमानको सलाहमा बस्दै आएकी अप्सरा...
नयाँ दिल्ली, १२ जेठ – नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जतिसक्दो चाँडो नेपालमा भारतीय...
काठमाण्डु, १० जेठ – अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउँदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथामा विमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको विमोचन गरेका हुन् । शेर्पाले२३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो कीर्तिमान तोडेर...
काठमाण्डु ८ वैशाख – नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दुई देशबाट संकलन भएको रकम लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच स्वेतालाई एक लाख ३२ हजार ५००...