काठमाण्डु, ५ असोज– डिफेन्डिङ च्याम्पियन द एक्सेल्सियर स्कुल र द स्काइलार्क स्कुल तेश्रो द एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियरले निम्सलाई २४–१९ ले पराजित ग¥यो । विजेताका निमा फेन्जो गुरुङले १५ अंक जोडे । स्काइलार्कले टीआईएलाई ३५–२० ले...
काठमाण्डु, असोज– सातौं काठमाण्डु म्याराथनमा त्रिभुनव आर्मी क्लबले वर्चश्व जमाएको छ । काठमाडौंमा शनिबार भएको प्रतिस्पर्धामा आर्मीले चार स्वर्णसहित तीन–तीन रजत र कास्य जितेको छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक हात पा¥यो । पुरुष म्याराथतर्फ...
काठमाण्डु, ४ असोज – अन्तर विद्यालय छात्र तथा छात्रा विद्यालय राष्ट्रिय फुटबल प्रतियोगितामा दीपज्योती विद्यालय बाँकेले विजयी शुरुवात गरेको छ । एन्फा टेक्निकल सेन्टर च्यासलमा शुक्रबार विहान भएको पहिलो खेलमा दीपज्योतीले अरुणिमा मावि काठमाण्डुलाई ६–० ले हराएको हो । दीपज्योतीको जीतमा भवानी विकले ४...
काठमाण्डु, ४ असोज- एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा भाग लिन थ्रीस्टार क्लब शुक्रबार मलेसिया जाँदैछ । मलेसियाको मलाकामा असोज ७ देखि १३ गतेसम्म हुने प्रेसिडेन्ट्स कपको नवौं संस्करणमा नेपालको लिग च्याम्पियन थ्रीस्टार सहभागी हुन लागेको हो । २० खेलाडी र २ प्रशिक्षकसहितको टोली दिउँसो प्रस्थान...
काठमाण्डु, ४ असोज–युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटनह्याम र स्वान्सीले विजयी सुरुवात गरेका छन् । गएराति सम्पन्न खेलमा टोटनह्यामले ट्रोम्सोलाई ३–० गोल अन्तरले पराजित गरेको छ । उसका लागि डेफोले २ तथा एरिक्सनले १ गोल गरे । अर्को खेलमा स्वान्सीले १० खेलाडीमा सिमित भएको...
काठमाण्डु, ३ असोज– अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियनस लिग फुटबलमा विजयी सुरुवात गरेको छ । विहीबार विहान सम्पन्न खेलमा बार्सिलोनाले अयाक्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा मेस्सीले २२, ५५ र ७५ औं मिनेटमा गोल...
काठमाण्डु, २ असोज – च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विहान सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेडले लेवाकुजनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । म्यान्युका लागि वायने रुनीले खेलको २२ औं मिनेटमा गोल गर्र्दै अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा रोल्फस्को गोलबाट लेवाकुजनले...
काठमाण्डु, १ असोज–सेन वाट्सनको शतकको मदतमा पाँचौ एकदिवसीय क्रिकेट ४९ रनले जित्दै अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको पाँच एक दिवसीय श्रृखला २–१ ले जितेको छ । पहिले व्याटिङ गरेको अष्ट्रेलियाले अन्तिम ५ बल बाँकी छँदा सबै विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो । उसका लागि...
काठमाण्डु, ३१ भदौ– अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फूटबल टोलीलाई नगद सहित सम्मान गरेको छ । साफ च्याम्पियनसीप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै एन्फाले जनही २ लाख ५० हजारसहित सम्मान गरेको हो । काठमाण्डुमा सोमबार भएको साफ फुटबलमा नेपाल सेमिफाईनलसम्म पुगेको थियो...
इङ्लिस प्रमियर लिग अन्तरगत आईतबार राती भएको साउथ ह्याम्टन र वेस्ट ह्यामबीचको खेल बराबरीमा टुङ्गिएको छ । वेस्ट ह्यामाका गोलकिपर जुसी ज्यासकलेनेनले वेस्ट ह्यामको लगातार प्रहारको उत्कृष्ट बचाव गर्दै खेल बारबरी रोक्न मदत गरे । ३८ वर्षिय फिनल्याण्डको राष्ट्रिय टोलीका गोलकिपर ज्यासकलेनेले दानी ओस्भालादो,...
चर्चित पोर्तुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोले अप्mनो वर्तमान क्लब रियल मेड्रिडमै रहिरहन नयाँ सम्झौता गरेका छन् । उनलाई वार्षिक १७ मिलियन युरो पारिश्रमिक दिने गरि रियलले पुनः अनुवन्धित गरेको हो । रियलसँग नयाँ अनुवन्ध गर्दै २८ वर्षिय रोनाल्डोले आफुले बाँकी खेल जीवन रियलमै विताउन चाहेको...
काठमाण्डु, ३० भदौ– १२ औं राष्ट्रिय राष्ट्रिय जुडो प्रतियोगिताको टिम इभेन्ट्समा काठमाण्डुले पुरुषतर्फ स्वर्ण जितेको छ । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आइतबार भएको प्रतिस्पर्धामा सरोज महर्जन, रमेश मगर, मोहन सुनार, दिपकृष्ण श्रेष्ठ र सन्जय महर्जन सम्मिलित टिमले काठमाडौलाई प्रतियोगिताको छैटौ स्वर्ण दिलाएका हुन्...