विश्व किर्तिमान कायम गर्दै अहिले सम्मकै सर्वाधि महंगो खेलाडीको रुपमा रियल म्याड्रिड भित्रिएका गार्थ बेयलले क्लबबाट खेलिएको आप्mनो पहिलो खेलमा गोल गरेका छन् । रियलबाट डेब्यु गर्दै भिल्लारियल विरुद्ध मैदानमा उत्रिएका वेल्सका खेलाडी बेयलको गोलको मदतले रियल मेड्रिड र भेलारियलबीचको खेल दूई–दुईको बराबरीमा टुङ्गिएको...
काठमाण्डु, ३० भदौ– इङ्लिस प्रीमियर लीग फुटबल अन्तर्गत शनिबार रातीको खेलमा आर्सनलले सन्डरल्याण्डलाई हराएको छ । आर्सनलले सन्डरल्याण्डलाई ३–१ ले हराएको हो । आर्सलनको जीतमा आरोन रामोशले दुई तथा ओलिभरले एक गोल गरे । यस्तै फुलहाम र वेष्टव्रोम तथा हलसीटी र कार्डिफले एक–एकको बराबरी...
काठमाण्डु, २९ भदौ । धावक रामसुन्दर कार्कीले काठमाण्डुबाट दोलखासम्मको दौड शनिबारदेखि शुरु गरेका छन् । ललितपुरको गोदामचौर गाविस ४, गोदावरी निवासी कार्कीले काठमाण्डुको चुच्चेपाटीस्थित केएल टावरबाट दौड प्रारम्भ गरेका हुन् । चुच्चेपाटीबाट जावलाखेलस्थित बालमन्दिर पुगेका उनले त्यहाँबाट कोटेश्वर, भक्तपुर, काभ्रे, पाँचखाल, सिन्धुपाल्चोक हुँदै खाडीचौरमा...
काठमाण्डु २८, भदौ–युवा फुटबलर विमल घर्तीमगर सम्मानित भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शुक्रबार एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फुटबलर घर्तीलाई सम्मानपत्रले सम्मान गरेका हुन् । विमल घर्तीमगर आठौं साफ च्याम्पियनसिपमा पाकिस्तानसँगको खेलमा नेपालको तर्फबाट...
ईग्ल्याण्ड र अष्ट्रेलिया बीचको तेस्रो एकदिवशिय क्रिकेट वर्षाका कारण प्रभावित भएको छ । गएराती अबेरसम्म बर्मिङ्घममा पानी परेपछि तेस्रो एकदिवसीय क्रिकेट प्रभावित भएको हो । टस हारेर पहिले व्याटिङ्ग थालेको ईग्ल्याण्डले १५ दशमलब १ ओभरमा ३ विकेटको क्षतिमा ५९ रन बनाएको अवस्थामा पानी परेपछि...
काडमाण्डु, २७ भदौ –काठमाण्डुमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको उपाधि अफगानिस्तानले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा भारतलाई २–० ले हराउँदै अफगानिस्तान पहिलो पटक उपाधि उचालेको हो । अफगानिस्तानले उपाधिसँगै ५० हजार अमेरिकी डलर र ट्रफी पाएको छ । भारत २५ हजार...
स्पेनी खेलाडी राफेल नाडालले युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । फाइनलमा दोस्रो वरियताका नाडालले पहिलो वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दैं दोस्रो पटक यूएस ओपन टेनिसको उपाधी जितेका हुन । नाडालले ३ घण्टा २१ मिनेट लगाएर जोकोभिचलाई ६–२, ३–६, ६–४ र...
काठमाण्डु, २४ भदौ–अमेरिकी सेरेना विलियम्सले पाँचौपटक यूएस ओपन टेनिसको उपाधी जितेकी छन् । फाइनल भिडन्तमा बेलारुसकी विक्टोरिया अजारेन्कालाई ७–५,६–७ र ६–१ले हराउँदै उनले उपाधी कब्जा गरेकी हुन् । विश्व नम्बर सेरेनालाई उपाधी जित्न आर्थर एश स्टेडियममा ४५ मिनेट समय खर्चनु परेको थियो । एकतीस...
काठमाण्डु, २३ भदौ – नेपाललाई १–० ले हराउँदै अफगानिस्तान काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसीप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलको १० औं मिनेटमा अफगानिस्तानका सन्जार रहमानले गरेको गोल नै निर्णायक भयो । डिबक्स भित्र गोलकिपर किरण जेम्जोङले हातबाट फुत्काएको बललाई रहमानले...
काठमाण्डु, २३ भदौ–काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशकालागि आइतबार नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजे हुनेछ । नेपालले भारतलाई २–१ ले हराउँदै सेमिफाईनलमा स्थान बनाएको हो भने अफगानिस्तानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो...
काठमाण्डु, २३ भदौ–सन् २०२० को ओलम्पिक खेल जापानको टोकियोमा हुने भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा सम्पन्न अन्तराष्ट्रिय ओलम्पिक कमिटिको बैठकमा भएको अन्तिम मतदानमा टर्कीको ईस्तानबुललाई २४ मतले हराउँदै टोकियोले ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको हो । मतदानमा जापानले ६० र टर्कीले ३६ मत...
काठमाण्डु २२ भदौ–आफूसँग भएका विभिन्न क्षमतालाई प्रस्तुत गरेर विश्व किर्तिमान कायम गर्ने होडमा एक नेपाली यूवाले रवडको चुङगी खेलेर विश्व किर्तिमान कायम गर्ने दावी गरेका छन् । काठमाडौ कपन गाविस ३ मिलन चौकका २९ वर्षिय चेतबहादुर खड्काले शनिवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी त्यस्तो दावी...